Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

चिटिक्क जिउडाल, धपक्क बैं;स तरपनि विवाह गर्ने पुरुष नपाएर ;हैरान । यो पी;डा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?

समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिं;सा;ग्रस्त सिरियामा ७० प्रतिशत महिला अ;विवाहित छन् । हिंसाका कारण कयौं युवक मा;रि;ए;का छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।

त्यस्तै कतिपय युवक जे;लमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको ख;डेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अ;विवाहित बस्नु परेको छ ।

समाजमा बचे;खुचेका केही युवक पनि आर्थिक सम;स्या, अ;सु;रक्षाजस्ता कारणले विवाहका लागि त;यार हुदैनन् । यसले गर्दा सम;स्या परिरहेको छ।;