Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

काठमान्डौ , प्रदेश २ मा आज थप १०७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ सरकारले दिएको जानकारी अनुसार थप १०७ जनामा कोरोना पुष्टि भएको हो ।आज कोरोना पुष्टि भएका संक्रमितहरु महोत्तरी १ जना , सर्लाही ११ जना , रौतहट ९० जना , पर्सा ५ जना रहेका छन ।

अन्य समाचार :गौरमा सरिता गिरीको समर्थनमा प्र’दर्शन काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा नेपालको निशान छापमा प्र’तिबिम्बित हुने गरी संविधान संशोधन प्रस्ताव ल्याएकोमा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी वि’पक्षमा देखिइन् । उनले पार्टीको नीति वि’परित नै सो संशोधन प्र’स्तावविरुद्ध आफ्नो संशोधन नै संसद सचिवालयमा द’र्ता गराइन् ।त्यसपछि संघीय सांसद भएर भारतको प’क्षमा ल’बिङ गरेको भन्दै उनको च’र्को आ’लोचना भएको छ भने केही उ’च्छृंखल स’मूहले आफ्नो घरमा ढुंगा मु’ढा भएको गिरीले दा’वी गरेकी छिन् ।

यहीबीचमा उनका समर्थकहरुले गिरीको स’मर्थन तथा सरकारको वि’रोधमा शुक्रबार रौतहटको गौरमा प्र’दर्शन गरेका छन्। सांसद गिरीको घरमा तो’डफोड गरेको भन्दै प्र’दर्शनमा सहभागीहरुले आ’क्रोश पोखेका थिए । प्रहरीलाई छल्दै उनीहरुले ‘ओली देउवा रा’ष्ट्रघाती हुन् , गिरी होइनन्’ भन्दै ना’राबाजी गरेका थिए ।