Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा सोमबार राती ५ जनाको ह’त्या सोही फार्ममै काम गर्ने झसेन्द्र सिं जालीले गरेको प्रहरीको प्रारम्भिक रि’पोर्ट सार्वजनिक गरेको छ । प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठित ३ सदस्यीय छान’बीन समितिले बुधबार प्रा रम्भिक रि पोर्ट सार्व जनिक गर्दै सा’मूहिक ह’त्याको का’रण व्य’क्तिगत च’रित्रमा’थि प्रश्न उठाएपछि उत्पन्न आवेश नै रहेको दा’बी गरेको हो ।

फा र्ममा रहेका भैँसी चराउन जाँदा सिंजालीले भैँ सीलाई क’रणी गरेको माधव र जानकीले देखेको र फार्म सञ्चा लकलाई भ निदिने भन्दै चरित्र ह’त्या गर्ने गरेको सिं’जालीले बयानमा भनेमा छन् । चरित्र ह’त्या गरेर गाउँभरीसमेत च’र्चा हुँदा आफू वि’क्षिप्त भएको र मानसिक रूपमा पनि चो’ट पुगे’काले मौ’का हेरेर सबैलाई ह’त्या गरेको ब’यानलाई उदृत गर्दै बैदवारले बताए ।

प्रहरीले ह’त्याको अभियोग ला’गे’का व्य’क्तिमाथि फर्ममै काम गर्ने सहकर्मी र स्थानीयले चारित्रिक विषय उठाएर हाँसोको पात्र बनाएको आवेशमा ह’त्या गरेको दा’बी गरेको हो । सु’र्खेत लेकबेसी नगरपालिका ५ स्थायी घर भई तिलोत्तमा १० गंगादेवी पशुफर्ममा काम गर्ने ३१ वर्षका झसेन्द्र बहादुर सिंजालीलाई इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सा’र्वजनिक गर्दै प्रहरीले च’रित्रह’त्या गरेकै का’रणले सा’मुहिक ह’त्या गर्ने अवस्थामा पुगेको बताएको छ ।

फर्ममा काम गर्ने रुपन्देही सैनामैना ५ दरखासी स्थायी घर भई फर्ममै बस्ने ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जा’नकी मु सहर, फर्ममै बस्ने १६ वर्षका रमेश भन्ने पोषराज मुसहर, स्थानीय १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौ धरीको ह’त्या भएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक बैद वारले अ भियुक्त’माथि फर्ममा काम गर्ने अरु स हकर्मीहरुले पटक–पटक चरि’त्रमा’थि प्रश्न उ’ठाएर हाँ’सोको पात्र बना’उने गरेकोले रिसको झोँ’कमा ह’त्या गरेको ब’यान अभियु’क्तले दिएको बताए ।

मंगलबार राति सिं’जाली सहित फर्ममा बसेका सबैजसोले म दिरा सेव न गरेको र सोही स्थानबाट गाँजा समेत फे ला परेको उनले बताए । अभियुक्तले केहीदिनअघि मुसा मा र्ने विष कि नेर ल्याएको र मदिरामा मिसा एको हुनसक्ने प्रहरीको अनुमान छ। जसका का रण त्यहाँ रहेकाहरु लठ्ठिएको मौ कामा फरुवा र ला ठीले हि र्काएर ह त्या गरेको प्रहरीले बताएको छ । ‘म दिरा सेवन गर्नेक्रममा कुराकानी हुँदा उनी माथि चा रित्रिक ह त्या हुने विषय उठे को र त्यसरी कुरा नगर्न आ ग्रह गर्दा’

हाँ सोको विषय बना एकोले ह त्या गरेको बया न उनले दिएका छन्’, बैदवारले भने, ‘उनीहरु सबैजसोले मदिरा सेवन गरेर ल’ठ्ठिएको र त्यही समयमा लाठीले टा उकोमा हि र्काएको देखिन्छ ।’ टाउ कोमा हि र्काएपछि अ र्धचेत भएका उनीहरुलाई फ रुवा’ले फेरि हिर्काएको बयान अभियु क्तले दिएका छन् । ‘अरु चार जना पुरुषहरु त्यहीँ बसिरहेको समयमा उनीहरुलाई हा नेर बे होस बनाएको समयमा जानकी मु’सहर अ’र्को को’ठामा गएको र उनी आएर किन यस्तो गरेको भन्दै हँसियाले झसेन्द्रलाई हा नेको देखिन्छ’,

बैदवार भन्छन्, ‘जानकीले हँसियाले हानेपछि झसेन्द्रले उनलाई ला ठीले हि र्काएर बेहो स बनाएको र त्यसपछि फरुवाले हा नेको पाइयो ।’ प्रहरीको अनुसन्धानअनुसार फर्मका सहकर्मी र कतिपय स्थानीयले झसेन्द्रलाई श्रीमतीले छा डेर गएको र उनको स म्बन्ध भै सीसँग हुने गरेको भन्दै गि ज्या उँथे । यसै का रणले झसेन्द्र धेरैदि न अघिदेखि त नाबमा रहेको र आवेशमा आ एको प्रहरीको भनाई छ ।

‘उनीसँगको बयानका क्रममा उनमा आफूलाई अरुले गि ज्याउने, चरित्रमाथि प्र श्न उठाउने जस्ता कुराले धेरै सताइरहेको देखिन्छ’, प्रहरी वरिष्ठ उपरीक्षक बैदवार भन्छन्, ‘यसले उनमा मानसिक चो ट पुर्‍ याएको र आवेश उ त्पन्न गराएको पाइन्छ, जसले यो घ’टना घ’ट्ने अवस्था सिर्जना गर्‍यो ।’ सिंजालीले ५ जनाको ह त्या गरेपछि आफूले पनि आ त्म ह त्या गर्ने प्रयास गरेको प्रहरी को भनाई छ ।

‘आ फूसँगै रहेका सबैको ह त्या गरेपछि वि क्षि प्त भएको र आफूले पनि मर्छु भनेर विष सेवन गरेको देखिन्छ’, बै दवार भन्छन्, ‘त्यसपछि उनी बे होस भए ।’ प्रहरीले घटनाबारे अनुसन्धान गर्न बनेको समितिले प्रारम्भिक रिपोर्ट तयार पारेको र थप अनुसन्धान भने जारी राख्ने ब ताएको छ । रुपन्देही प्रहरी प्रमुख हेम कुमार था पाले घ टनाबारे अनुसन्धान जारी रहने बताए । ‘यो घ’टनामा अहिले सम्मको विवरण यत्ति नै हो, यसमा अरु कसैको संल ग्नता वा निर्देशन केही छ या छैन भन्ने कु’रालाई पनि वि स्तृतमा अनुसन्धान जारी रहन्छ ।’

उनले पोष्टमार्टम रिपोर्ट र अभियुक्तले प्रयोग गरेका सामग्रीको प्रयोग शालामा परीक्षण गरेपछि थप विवरण खुल्ने बताए । ‘मृतकहरुको श रीरबाट भिसेरा र रगत निकालेर प्रहरी विधि विज्ञान प्रयो’ग शाला पठा’उने छौं’, उन ले भने, ‘त्यसपछि वा’स्तविक तथ्य सार्वजनिक गरिनेछ ।’ अभियु क्त सिं जालीलाई रुपन्देही जिल्ला अदाल तबाट क’र्तव्य ज्या’न कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखेको छ ।