Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

एजेन्सी । हामी कहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ । तर, बंगलादेशमा एउटा यस्तो आ’दिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शा’रीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुछोरीको सह’वासमा आमाको पनि सहमती र स्विकृति रहन्छ ।

हामीकहाँ ठूलो पा’प मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ । यो समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग स’हवास र बिहे गर्दछन् ।

सदियौंदेखि यो परम्परा चलिआएको छ त्यहाँ । उक्त जनजाति समुदायकी एक महिला ओरोलाका अनुसार उनी सानैँ छँदा उनका बुवाको मृ’त्यु भयो । त्यसपछि आमाले अर्कै पुरुषसँग बिहे गरिन् । त्यसयता उनले सौ’तेलो बाउलाई नै आफ्नो लो’ग्नेको रुपमा हेर्न बा’ध्य भइन् । प्रचलन अनुसार उक्त समुदायमा यदि कुनैपनि महिलाको पतिको कम उमेरमा मृ’त्युभएमा ती महिलाले आफ्नो लो’ग्नेको परिवारका कुनै पुरुष सदस्यसँग दोश्रो बिहे गर्नुपर्दछ ।