Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं,। पश्चिमी लाइफस्टाइल नेपालमा पनि भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने गर्दछन । त्यो रहर वा बा’ध्यता पनि हुन सक्दछ । यस्तै एक महिला लि’भिङ्ग टुगेदरमा बसेर पि’डित भएपछि मिडियामा आफ्नो पि’डा पोख्दै आएकी छिन । उनको नाम हो पबित्र थापा । करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको स’म्बन्ध मौलाउदै काठमाडौँको लिभिङ्ग टुगेदरमा पुगेको थियो । भिडीयाे