Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं –विश्व सुन्दरी बन्नका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता चल्ने गर्छन् ।विभिन्न प्रकृतिका सुन्दरीहरू विश्व सुन्दरी बन्नका लागि तछाडमछाड गरिरहेका हुन्छन् । रूसमा ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् ।४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् । हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू