Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

बलिउड स्टार परफेक्ट लुक्सको पछाडि एक मेकअप आर्टिस्टको अहम भूमिका रहन्छ। मेकअप आर्टिस्ट स्टार्स सानोसानो कुरामा पनि ध्यान दिन्छन्।रिल होस् वा रियलमा अनुहारलाई सुन्दरता बनाउन कसले चाहदैन र? देशी मार्टिनीको रिपोर्ट अनुसार फेमस सेलिब्रिटी मेकअप आर्टिस्ट अभिजीत चन्दा हुन्। उनी एक पटक मेकअप गरेको २५ हजार भारतीय रुपैयाँ लिन्छन्त्यस्तै, अम्बिका पिल्लई एक सेशनको २५ को २५ हजार चार्ज लिन्छिन्।उनले मिस वर्ल्ड प्रतियोगिताको बखत ऐश्वर्या रायलाई सुन्दर बनाउने काम गरेकी थिइन्।

कोरी वालिया ब्राइडल मेकअपका लागि चर्चित छन्। उनी एक सेशनको २५ हजार रुपैयाँ चार्ज लिन्छन्।डेनिल बउरे एक सेशनको ७५ हजारदेखि १ लाखसम्म चार्ज लिन्छन्। उनले दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, कटरीना कैफको मेकअप गरिसकेका छन्।म्याकी फेमस मेकअप आर्टिस्टमा एक हुन्। बलिउडका स्टार्सको मेकअप गरिसकेका छन्, उनले। उनी एक सेशनको २५ हजार चार्ज लिन्छन्। -एजेन्सी