Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्र’महरु पनि छन् । जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ ।महिलाहरु स्त’नको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन् ।सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन् ।महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्त-न खुकुलो हुने र स्त-नको आकार बि-ग्रने ठान्दछन् ।तर, ब्रा को प्रयोगले स्त’न क्यान्सरको कुनै पनि ख’तरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्त-न क्यान्स-र बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्त-न क्यान्सरको कुनै ख-तरा नभएको बताएका छन् ।

तर यो जरुरी छैन । यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्त-न कसरी देखाउन चाहन्छन् । यदि तपाइँ स्त-न ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन ।महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्त-न ठूलो हुने ठान्छन् । तर बास्तविकता केहो भने पुशअप ब्रा स्त-नलाई ठूलो देखाउन मात्र लगाउने हो । यो लगाउँदैमा स्त-न बढ्ने होइन् ।कसिलो ब्रा लगाउनेलाई सम’स्या

कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो ला’परवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ । थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दु-ख्ने हुन सक्छ । कतिपय महिला जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन् । तर, यसले गर्दा काँध, दु-ख्ने हातको पाता दु-ख्ने र गर्दनमा पनि दु-ख्ने गर्छ ।कसिलो ब्रा लगाउँदा कस्तो स-मस्या हुन्छ ? ब्राले महिलाको स्त-नलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रग-त सञ्चालन हुन दिँदैन ।

यसले टाउकोसँग सम्बन्धित ग-म्भीर रो-ग पनि लाग्न सक्छ । लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ ।लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको सं-क्रमण हुन सक्छ । नमिलेको ब्रा लगाउँदा स्त-नलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखा-इ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ ।

यसले टाउको र गर्दनमा जाने र-गतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने स-मस्या आउँछ । कहिलेकाहीँ नमिलेको ब्रा र अन्ड-रवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि अ-सर पर्छ ।हड्डीमा अस’र गर्दा कहिलेकाहीँ श्वासप्र-श्वासमा पनि स-मस्या हुने गरेको पाइन्छ । गल’त साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबा’ब पर्छ र पाचन प्रणाली सहज नहँदा पे’टमा अ’सर गर्दछ ।कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घो’चेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो सम’स्या ग’म्भीर हुनसक्छ । यसको प्रमुख कारण गल’त तरिकाले ब्रा लगाउनु नै हो ।

एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्राय: गरेर क’सेर लगाइने ब्रासँग सम्बन्धित छ । यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । ग’लत तरिकाले ब्रा’ लगाएर बस्दा गर्दन तलतिर झु’क्छ र धेरै प्रकारका स’मस्या देखिन्छन् ।यस्ता छन् ब्रा र पे;न्टी खोलेर सुत्नुका फाइदातर त्यही बस्त्र सुत्ने बेला लगाउदा स्वास्थ्य स’मस्या आउन पनि सक्छ । दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा

रक्तसञ्चार सुचारु हुन्छब्रा–पे’न्टी कसिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य स’मस्या निम्त्याउन सक्छ ।दाग बस्दैनब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा पर्छब्रा र पे’न्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।आराम हुन्छब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।स्त’नसम्बन्धी रोग लाग्दैन

टा’इट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सु’निने, स्त-नमा पानी जम्नेजस्ता सम-स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो स-मस्या देखिँदैन ।क्या-न्सरको जो-खिम कमकँसि-लो ब्रा लगाएर सुत्ने युवतीलाई स्त-न-को क्यान्सर लाग्ने जो-खिम बढी हुन्छ । कँसिलो ब्राले स्त-न वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्स-रको जो-खिम बढ्छ ।पसिना आउँदैनसुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ