Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं । सरकारले अब रेष्टरेन्ट पनि खोल्न दिने भएको छ।सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले खाना प्याक गर्ने व्यवस्था मिलाउने र रेष्टुरेन्टमै बस्न नमिल्ने गरि व्यवस्था गरिएको जानकारी दिए।यस्तै सरकारले डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न दिने भएको छ। सपिंग मलहरुभने खुल्ने छैनन्।