Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौ । एक चर्चित सेलिब्रेटी व्यवस्थापक दिशा सालियनको मृ’त्युबारे थप खुलासा भएको छ । मालवान सिन्धुदुर्ग जिल्लाको एक सहर र तालुका हो । भारतको महाराष्ट्र राज्यको दक्षिणी दुर्ग जिल्ला, ऐतिहासिक रूपमा महत्वपूर्ण सिन्धुदुर्ग किल्लाको लागि परिचित छ । यहाँ एक युवतीको मृ’त्यु भएको घ’टनाले ब’बाल मच्चाएको हो ।

मालवणी प्रहरीले एक शं’कास्पद मृ’त्युको रूपमा यस्लाई रेकर्ड गरेको छ। दिशाको सोमबार राति मालाडको जनकल्यान भवनको १४औं तलाबाट खसेपछि मृ’त्यु भएको थियो । मृत्युको कारण अनुसन्धान गरिरहेका पुलिसले दिशा न–शामा थिइन वा थिइनन् भन्ने खुलाएको छैन । उनी त्यहाँ भएको झ्यालमा चिप्लिएर खसेको बताइएको छ ।

उक्त घ’टनाको अनुसन्धान गरिरहेका एसआई जगदेव कालापडले भने, ‘हामी पार्टीमा सहभागि दिशाका प्रेमी रोहन राई लगायत सबै ७ व्यक्तिको बयान रेकर्ड गर्दैछौं ।’ हामीले पार्टी भएको कोठाबाट मदि–राको बोतल र ला गूप दार्थहरू भेट्यौं । यो ज्यान लिएको हो, दे’ह’त्या’ग वा दुर्घटना के हो भनेर निष्कर्षमा पुग्न समय लाग्ने छ ।

बढ्दो कोरोना म’हा’मा’री’लाई ध्यानमा राखेर पहिले मुम्बईमा कोरोना भाइरस सं’क्रमणको परीक्षण गरियो । हालको प्रोटोकल अन्तर्गत, दिशाको कोभिड–१९ टेस्ट रिपोर्ट १० जुनमा आइपुग्दा थप अनुसन्धान र पोस्टमा–र्टम हुनेछ । यद्यपि कुनै पनि संदिग्ध व्यक्तिलाई क्लीन चिट दिइनेछैन । प्रहरीले रोहनको परिवर्तन भनाइलाई पनि सोधपुछ गरि रहेको छ । दिशाका अभिभावकले पनि घ’टनाको छानबिन हुनुपर्ने बताएका छन ।