जास । सोमबार, जेठ १२, २०७७

शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।

मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । उनको अंग्रेजी र नेपाली दुवै भाषा मीठो छ । तर, श्रृंखलाको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झुक्याएको छ । उनले हालै इन्टाग्राममा एउटा भिडियो हाल्दै पोस्ट गरिन | याे पनि: नायिका वर्षा राउतका कारण एकाएक यस्तो गम्भीर समस्यामा परिन् वर्षा सिवाकोटी काठमाडौं । चर्चित नायिका वर्षा सिवाकोटी अर्की एक नायिकासँग नाम जुधेपछि समस्यामा परेकी छिन् । नेपाल र भारतको सीमा विवाद हुँदै गर्दा लाइभमा विवादित बयान बोलेकी वर्षा रावतलाई दर्शकले निकै गाली गरे । वर्षाले हिजोमात्रै सबै दर्शकलाई नमन गर्दै हेक्का नभएकोले जिब्रो चिप्लिएको बताइन् ।

वर्षामाथि यस्तो संकट चलिरहँदा वर्षा सिवाकोटी पनि बहिर आएकी छिन् । वर्षा राउतले नेपाल र भारतबीच तनाब बढ्दा बोल्दै जाने क्रममा भारतमा भएका साथिहरुको पिर गरेकी थिइन् । चर्को विरोधपछि वर्षा राउतले माफीसम्म माग्नुपर्यो । नाम मिलेकै कारण अर्की नायिकालाई पनि गालीको ओईरो आउँन थालेको छ । वर्षा सिवाकोटीले आफ्नो फेसबुकमा ‘नमस्ते म वर्षा सिवाकोटी’ भन्दै स्टाटस राखेकी छिन् ।

म्यासेज वा कमेन्ट गर्नुभन्दा पहिले नाम मात्रै भन्दा पनि थर पनि याद गर्न भनेकी छिन् । वर्षाले हिजो इद मुबारक भन्दै बुर्का ओढेको रुपमा प्रस्तुत भइन् । शनिबार भने रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो भन्ने सन्देशसहित नेपालको झण्डा शेयर गरेकी थिइन् । यसरी हेर्दा वर्षा राउतको बयानको असर वर्षा सिवाकोटीलाई पनि गम्भीर रुपमा देखा परेको अनुमान गर्न सकिन्छ ।

याे पनि:‘देशको माया हुने कलाकार नेपालमै बस्नुपर्ने’ भनेपछि वर्षा फेरी तानिइन् विवादमा ! काठमाडौं। नायिका वर्षा राउत एउटा भिडियो लाइभ अन्तरवार्तामा बोलेको विषयमा विवादमा तानिइिन् । उनका वारेमा ट्रोल बनाइएको छ । निकै आलोचना भएपछि उनले आफ्नो नेपाल प्रतिको माया अरुको भन्दा कम नभएको र आवश्यक परे कालापानी गएर म’र्न पनि तयार रहेको प्रतिकृया दिइन् । पत्रकार ऋषी धमलासंगको अन्तरवार्ताका क्रममा उनले यस्तो भनेकी थिइन् ।

तर सोही अन्तरवार्तामा भनेको अर्को कुराले फेरी उनलाई टिप्पणी आएको छ । उनले नेपालको माया भएका कारण आफु विदेश नगएको र पिआर नलिएको बताइन् । उनले देशको माया हुनेहरु देशमै बस्नुपर्ने अभिब्यक्ति दिइन् । आफु जस्ता थुप्रै कलाकार विदेशमा गएको प्रति लक्षित गर्दै उनले यस्तो भनेकी थिइन् ।

सोही विषयलाई लिएर अमेरिका बस्दै आएकी नायीका जल शाहले निकै कडा टिप्पणी गरेकी छन्। उनले विदेशमा रहेका कलाकारहरुले देशको माया गर्न स्वदेशमै बस्नु नपर्ने, तर योगदान भने दिनु पर्ने तर्क गर्दा नायीका जलको चित्त दुखेको छ । उनले सामाजिक सञ्जाल मार्फत निकै लामो स्टाटस लेख्दै वर्षाको सो भनाई प्रति आपत्ती जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नायिका जल शाह लेख्छिन् – आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ नेपालीहरू विश्वभर छरिएर बसेका छन् । केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु, त्यसैले म विदेशमा बसेको छैन यो कस्तो मानसिकता हो रुकत्तिको जायज छरु तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार रु कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने रु नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्, आफÞनो परिवारको पेट पालिरहेका छन् ।

उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र रु देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा रु नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का रु नेपालीको पनि दुइवटा जात हुन्छ र रु के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् रु देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफÞनो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मुर्दाबाद। जय देश ।