Jagaran Nepal बिहिबार, माघ २०, २०७८

एजेन्सी-विवादित रियालिटी शो ‘बिग बोस तेजस्वी प्रकाशले हात पारिन भने सहजपाल फर्स्ट रनरअप बने करण कुंद्रा सेकेंड रनरअप बने ।

यसैबिच तेजस्वीका प्रेमी रहेका करण र तेजस्वी बिगबोस जिते पछि एक साथ डिनर गएको तस्विर भाइरल बनेका छन् ।

जहा तेजस्वीले पिकं कलरको स्कर्ट लगाएकी छन् भने करणले सेतो पेन्ट लगाएका छन् ।

दुइले पोज दिँदै खिचेका तस्विर भाइरल बनेका छन् । फ्यानहरुले यि दुइको जोडी अत्यन्तै मन पराएका छन् । बिगबोसमा यि दुईको जोडी लोकप्रिय बनेको थियो ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१