एजेन्सी-विवादित रियालिटी शो ‘बिग बोस तेजस्वी प्रकाशले हात पारिन भने सहजपाल फर्स्ट रनरअप बने करण कुंद्रा सेकेंड रनरअप बने ।
यसैबिच तेजस्वीका प्रेमी रहेका करण र तेजस्वी बिगबोस जिते पछि एक साथ डिनर गएको तस्विर भाइरल बनेका छन् ।
जहा तेजस्वीले पिकं कलरको स्कर्ट लगाएकी छन् भने करणले सेतो पेन्ट लगाएका छन् ।
दुइले पोज दिँदै खिचेका तस्विर भाइरल बनेका छन् । फ्यानहरुले यि दुइको जोडी अत्यन्तै मन पराएका छन् । बिगबोसमा यि दुईको जोडी लोकप्रिय बनेको थियो ।