Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् ।

जुन स्वभा’विक प्रक्रिया समेत हो । तर कतिपय स’म्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन ।

जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर स’म्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ।

भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् । जसका कारण तपाई र मिल्ने साथीसँगको स’म्बन्धमा टकराब आउन सक्छ ।

त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घा’तक हुन्छ । त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस् ।

जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि स’मस्या ल्याउन सक्छ। एक पटक मिल्ने साथीसँग स’म्बन्ध बि’ग्रिएप्छि त्ययसपछिको स’म्बन्धले खल्लो बनाउँछ ।प्रेम सुन्दा जति सुन्दर शब्द छ । त्यतिनै यसको महत्व पनि छ किनकि प्रेमले गर्दा नै यो संसार चलिरहेको छ । प्रेम नभएको भए सायद यो संसारमा कोहि कसैको हुदैनथ्यो होला ।

यो प्रेम शब्द नभएको भए कसैसंग पनि ताना, स’म्बन्ध नै हुदैनथ्यो । यो संसारमा मानिस भएर जन्मिसकेपछि बाच्नको लागि अरु कसैको माया, प्रेम, साथ, सहयोगको आवश्यक पर्दछ । प्रेमलाई हामीले हेरेर न देख्नेनै सकिन्छ, नत यसलाई छेक्न नै सकिन्छ ।यो प्रेम यति त्यति गर्छु, भनेर पनि हुदैन किनकि यो आफ्नै हृदयदेखि आफै उत्पन्न भएको हुन्छ ।

कसैको अनुहार हेरेर प्रेम गरेको हुदैन । हामीमध्ये अधिकांशले पहिलो प्रेमको अनुभुति गरेका छौँ । प्रेमी-प्रेमिका मात्र होइन, आफ्नो परिवार तथा साथीसंगीहरुमा पनि हाम्रो अगाढ प्रेम रहन्छ । प्रेम शब्द सुन्ने बित्तिकै हामी सबैको दिमागमा पान आकारको मुटुको चित्र आउँछ । तर कुनै मानिस प्रेममा पर्दा वास्तविक जादु उसको मुटुमा होइन, उसको दिमागमा देखिन्छ ।

सुन्दा अचम्म लाग्ला, तर प्रेममा परेको मान्छेको मस्तिष्क भर्खरै कोकेन खाएको मान्छेको मस्तिष्क जस्तै हुन्छ । कोकेनले प्लेजर सेन्टर नामक खुसीको महसुससँग स’म्बन्धित हाम्रो दिमागको एउटा भागलाई सक्रिया बनाइदिन्छ । यसले हामी खुसी हुनको लागि आवश्यक उत्तेजनाको मात्रालाई घटाइदिन्छ । यानिकी स–सानो कुराले पनि हामी खुसी हुन्छौँ ।

प्रेममा परेको व्यक्तिको दिमागमा पनि यही हुन्छ ।तर कोकेन सेवन गर्दा वा प्रेममा पर्दा हामी कोकेन वा प्रेम मात्रको कारणले खुसी हुने भने होइन । तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ भने तपाईंलाई अनुभव होला कि प्रेममा परेको समयमा हरेक चिजले खुसी बनाउँछ । खुसी हुनको लागि खासै त्यति ठूलो कारण नै चाहिँदैन ।

किनभने ती स–साना कुराहरु नै पनि अब मस्तिष्कको प्लेजर सेन्टरलाई सक्रिय बनाउन स’क्षम हुन्छन् । त्यसैले प्रेममा पर्दा आफू जोसित प्रेममा परेको हो, त्यो व्यक्ति मात्र होइन, सबै चिज राम्रो लाग्न थाल्छ । आफ्नो मनपर्ने व्यक्तिसँग हुँदा वा उसको फोटो मात्र हेर्दा पनि हाम्रो शरीरमा डोपमिन र नो–एपिनेफ्रिन नामक हर्मोनहरु मस्तिष्कको अघिल्लो भागवाट उत्पादन हुन थाल्छ ।

मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण एण्डार्फिन नामक हर्मोन हो । जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देशी सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ । हाम्रो शरीरमा विभिन्न रसायन पनि प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै सेरोटोनिन मानिसक शान्ति दिने हुन्।

भने अक्सीटोसिनले उत्तेजना बढाउँछ ।यसले हामीमा यौनइच्छा जगाउने मात्र नभई आफूले प्रेम गरेको व्यक्तिसित हरपल हरक्षण साथ रहिरहने इच्छा र तृष्णा उत्पन्न गराउँछ । वास्तवमा यो प्रेम भनेको कुनै भावना वा आ्वे’ग मात्र होइन, यो हाम्रो मस्तिष्कमा हुने रसायनिक प्रतिक्रियाहरुको परिणाम हो ।

प्रेमसँग स’म्बन्धित यी सबै कुराहरु दशकौँसम्म सक्रिय रहिरहन सक्छन् । यीबाहेक प्रेममा पर्नको लागि अन्य थुप्रै शा’रीरिक वा मानसिक कारणहरु हुने भए पनि सत्य के हो भने किन र कसरी प्रेम हुन्छ भन्ने कुराको ठोस उत्तर विज्ञानले अझै पनि दिन सकेको छैन । तर अर्को सत्य के हो भने आफू प्रेममा पर्दा भने हामी सबैलाई प्रेम के हो भन्ने कुरा महसुस हुन्छ ।एजेन्सी