Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा जो कोहीलाई पत्याउन गाह्रो नै हुन्छ । तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ ।

यसको रहस्य के हो रु’ सन्ध्याको उत्तर थियो प्रेमी छैन श्रीमान् छैन परिवार छैन र तनाव पनि छैन । सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् ।

उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो उनमा शारिरीक चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् । त्यसैले उनले विवाह गरेकी छैनन् । तर परिवारका विषयमा भने उनको आफ्नै खालको धारणा रहेको छ ।

एउटा सुखी र खुसी परिवारमा श्रीमान श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी पनि अस्वीकार गर्छिन् । अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् ।

उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ । २३ २४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु प्रेमी खोज्न थालेका थिए ।
एउटा सुखी र खुसी परिवारमा श्रीमान श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी पनि अस्वीकार गर्छिन् । अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् ।

तर जब कुरो यौ’नसम्म पुग्यो, मलाई निकै असहज लाग्यो । मलाई यस्तो लाग्यो मेरो शरीरले यौ नलाई स्वीकार गर्न सक्दैन । मलाई यौ नको जरुरी नै थिएन । तर यौ न बिना मानिसहरुको जीन्दगी अधुरो अनि अपुरो छ भनिन्छ ।

तर यो पृथ्बीमा आफ्नो एउटा छुटै चाहाना भएका मानिसहरु पनि छन । जस्को चाहाना र भावना बुझ्दा निकै रोचक पनि लाग्दछ ।