Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

हाम्रो देश नेपालमा दिनहु जसो निकै ड रलाग्दो र सुन्नै नसकिने घ टनाहरु घटिरहेका छन् ।देशमा राम्रो सरकारी व्यवस्था नहुनु र बेरोजगारीले चो री,लु ट पा ट,ब ला त्कार,ज्या न मा र्ने जस्त घ टनाले देश गुज्रिरहेको छ ।

त्यस्तै एउटा घ टना फेरि घटेको छ जहाँ एउटी महिलालाई पटकपटक ब ला त्कार गरिएको छ ।एकजना हाकिमले उक्त महिलालाई जागीर लगाइदिने भन्दै आश्वासन दिन्छन् ।

जागिरको लागि महिला हाकिमको अफिस जान्छिन ।तर हाकिमले उनलाई नसालु खानेकुरा खुवाएर महिलालाई बे होस् बनाउछन् ।

बे होस् भएकी महिलालाई हाकिमले रातभरि यौ न शो षण गरेको महिलाले बताएकी छिन् ।उनी बिउँझदा आफ्नो शरीरमा कुनै लुगा नरहेको उनले पाइन् ।यौ न सम्पर्कपछि महिलाको तल्लो पेट दुख्ने र शरीरभरी घा उहरु रहेका छन् ।

गाउँकी सोझी महिला केही जागीर मिल्छ र आफ्नो परिवारको साहयता गर्न सकिन्छ भनेर उक्त व्यक्तिलाई भरोसा गरेकी थिइन् तर जसलाई भरोसा गरेको हुन्छ उसैले धो का दिएकोले अहिले यी महिला आफ्नोलागि न्या यको ढोका ढक्ढक्याइ रहेकी छिन् ।