Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

ज्योतिष शास्त्र अनुसार व्यक्तिको भविष्य जन्मकुण्डी र राशी अनुसार पत्ता लगाउन सकिन्छ ।

ज्योतिषहरुले नै व्यक्तिको भविष्य कस्तो जीवन साथी असल हुन्छन् भन्ने बारे बताएको हुन्छ । जीवन जीउन जो कोहीको लागि असल साथीको खाँचो पर्छ । सुख दुख साट्ने एउटा मा’ध्यम हो प्रेमी प्रेमीका ।

प्रेमको विषयलाई लिएर केटा मान्छेले भन्दा धेरै केटी मान्छेलो सोच्ने गर्छन् । जबकी यस्ता कुरामा बढी संयमित हुने भनेको पनि केटीहरु नै हुन् ।

हरेक केटीहरुले आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्छन् की धेरै माया गर्ने असल जीवन साथी परोस् ।

यद्यपी ज्योतिष शास्त्र अनुसार म’हिलाहरु पु’रुषप्रति निकै आकर्षित हुने केही राशीको बारेमा बताउन गइरहेका छौँ । हेरौँ कुन कुन हुन ती राशीहरु ।

सिंह राशि सिंह राशी भएका पु’रुषहरु आकर्षक हुनुको साथै प्रेमीका प्रति बफादार हुने गर्छन् । उनीहरु आफ्नो प्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले यु’वतीहरु यो राशीका पु’रुषसँग मरिहते गर्छन् । प्रेमिकालाई आफ्नो मुटु जतिकै ठान्ने भएकाले जस्तो सुकै हद पनि पार गर्न सक्षम हुन्छन् ।

मकर राशि यो राशी भएका पु’रुषहरु आफ्नो स सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीलाई खुसी बनाउन धेरै तरिका लगाउँछन् । बोलीमा मात्र हैन व्यवहारमा पनि सफा भएको कारण यो राशी भएका पु’रुषहरु यु’वतीको रोजाइमा पर्ने गर्छन् ।

कन्या राशि कन्या राशी भएका पु’रुषहरु निकै भावुक हुने गर्छन् । यो राशी भएका पु’रुषहरुले आफ्नो प्रेमीका हरेक भावनालाई कदर गर्छन् । प्रेमीकालाई दुख नहोस भन्ने मनाशय बोकेका हुन्छन् । उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिन सक्ने खुबी भएका हुन्छन् ।