Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

दुख ब्यक्त गर्ने मानिसको फरक तरिका हुन्छन् । तर अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेराले अपनाएको तरिका भने कसैलाई मन परेन ।

उनले आफ्ना पिताको श वको अगाडि पो ज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् । उनको यति धेरै आलोचना भयो की उनले आफ्नो एकाउण्ट नै ब न्द गरिन् । तर पनि चर्चा भने हुन छोडेको छैन ।

तस्बिर भा इर ल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै क मे न्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै ब न्द गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै त था नाम भनिरहेका छन् ।

जेनेले सोसल मिडियामा आलोचनात्मक क मे न्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डि लिट गरेकी छिन् । तर जेनेको उक्त तस्बिरका स्क्रिन स ट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल मिडियामा व्यापक चर्चाको विषय बनेको छ ।