Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न मिडियामा निकै अन्तर्बर्ता हरु आइरहेको छ। र अन्तरबार्ता उनी बढि मात्रामा रोहिरन्छिन । अन्तरबार्ता मा बिगतका कुराले गर्दा रुएको उनी बताउछिन।

बिगतका कुराले उन्को मन धेरै नै रुन्छ र बिगतका कुरालाइ लिएर कुनै कुरा मन नपर्ने उनी बताउछिन । आफ्नो बुडा सङ डिभोर्ष भैइसको पछि विभिन्न किसिमको टिका टिपनि भए को कुरा बताउछिन । र छोरिले बुबाको माया पनि नपाएको बताउछिन।

जब अफ्ट्यारो इस्थिती आउदा एक्लै हुदा गारो भएको उनी बताउछिन । एक्लै भएको कारण आफ्नो छोरीको लागि भएनि लडने छेमता छ भन्ने बताए?

कहिले काहीँ एक्लै महसुस हुदा बिहे गरुम गरुम लाग्छ भन्ने कुरा पनि बताउछ्न। उनी आफ्नो छोरिको भबिस्यको लागि अझै मिहेनत गर्नु पर्छ भन्ने बताए?हेर्नुस भिडियो