Jagaran Nepal शनिबार, कार्तिक १३, २०७८

हि’न्दू शा’स्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्य’बहार गरिएमा त्यो घरमा शान्ति छाउँदै ।ज्यो’तिष शा’स्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ ।

कपाल– ज्यो’तिष शा’स्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्।हात– शरीरको दुईवटै हात लामो भएका म’हिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।घाँटी– शा’स्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आ’र्थिक रुपले स’म्पन्न हुने गर्छन।

यी महिलाहरुलाई समाजमा निकै प्र’तिष्ठा समेत पाउने अवसर मिल्नेछ।कान– शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भा’ग्यमानी हुने गर्छन। खुट्टा– ज्यो’तिष शा’स्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु जीवनमा प्र’शस्त धन लाभ गर्न सक्नेछन् ।

नाई टो– ठूलो वा ग हिरो नाई टो भएका महिलाहरुले पनि जीवनमा अत्य’धिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् । यो पनि पढ्नुहोस विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ यु’वतीको संख्या कम भएका कारण यु’वकहरु बिहे गर्न पाएका छैनन् ।तर वि’श्वमा यस्तो रा’ष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि यु’वतीहरु कुवारी बस्न पनि बा’ध्य भएका छन् ।

यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ यु’वतीहरु बिहेको लागि यु’वक नपाए पछि वि’वाहित पु’रुषसँग बिहे गर्न मरिहत्ते गर्छन ।यु’वाहरुको कमि भएपछी यु’वतीहरु वि’वाहित पु’रुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया ।

सिरिया यस्तो रा’ष्ट्र हो जहाँ गृ’ह यु’द्दको कारण पु’रुष को सं’ख्यामा कमि आएको छ । लाखौँ यु’वा हरु ज्या’न जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा यु’वाहरुको अनिकाल परेको हो ।वाको कमि परेपछि यु’वतीहरु वि’वाहित पु’रुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । एजेन्सी