Jagaran Nepal शुक्रबार, कार्तिक १२, २०७८

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु ग’लत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

नङ चपाउनुले मानसिक त’नाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आका’र पनि बिग्रन्छ ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको सं’केत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रि’स उतार्छन् ।

नङ चपाउने मानिसहरू अतिवादको शि’कार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन भा’वना पाल्ने नै हुन्छन् ।

आँकडाअनुसार, नङ चपाउने बा’नीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत महि’ला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

कारण जुनसुकै होस् तर हा’मी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौ’ न सम्पर्क (से८ क्स) गर्न सक्दैनौं ।

यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शा’ रिरीक स’ म्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौ’ न स’म्पर्क नराख्दा श’ रीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?