Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

आफ्नो संवेदनशील अंग विश्वकै सबैभन्दा लामो भएको दाबी गर्ने एक पुरुषले वास्तविकता प्रमाणित गर्न क्या’मेरासामु नै सो अंगका व’जन जोख्न लगाएका छन् ।

‘रोबर्टाे एस्क्विभेल क्यावरेरा’ नामक ती मेक्सिकन पुरुषको लिं’गको लम्बाइ १८ दशमलव ९ इन्च रहेको सञ्चारमाध्यम टि’एमजेडले जनाएको छ । साल्टिल्लो सहरस्थित आफ्नै घरमा जो’खिएको उनको लिं’गको वजन २१ पाउन्ड रहेको छ ।

यसै अनौठो आकारको अंगको आधारमा उनी ‘गिनिज बुक अफ रेकर्डस्’मा आफ्नो नाम लेखाउन चाहन्छन् । ५२ वर्षीय रावर्टोले आफ्नो दा’बीमाथि शंका गर्नेहरूलाई गलत सावित गर्न लिं गको एक्सरेसमेत गराएका छन् । तर, डाक्टरहरू भने उनको लिं गको झन्डै १३ इन्च केवल छाला मात्र हुनुपर्ने बताउँछन् ।

तर, उनी आफ्नो गुनासोसमेत यसरी बताउँछन्– ‘लौ, हेर्नुहोस्, यो घुँडा मुनिसम्म पुग्छ । यसैको कारण म केही पनि गर्न सक्तिनँ । म अ’शक्त छु । म स्थानीय सरकारी निकायले मलाई शारीरिकरूपमा अ’शक्त व्यक्ति घोषित गरियोस् भन्ने चाहन्छु । त्यसपछि म गिनिज उपाधि लिन चाहन्छु ’।

मेक्सिकोको उत्तर–पूर्वी भागमा रहेका साल्टिल्लोका बासिन्दा उनी यसअघि अमेरिकी पुरुष जाहान फाल्कोनले कायम गरेको यससम्बन्धी की’र्तिमान तो’ड्ने बताउँछन् । फाल्कोनको लिंगको लम्बाइ १३ दशमलव ३८ इन्च रहेको बताइएको छ । एकल जीवन बिताउने क्याबरेरा खानासमेत मागेर खाने गर्दछन् ।

कसरी यति लामो भयो त रोबर्टोको लिं’ग ?उनले डाक्टरहरुलाई बताए अनुसार उनी किशोरावस्थादेखि नै आफ्नो लिं’गमा गहु्रंगो वस्तु झुन्ड्या’एर त’न्काउने गर्थे । ‘लिंगको लम्बाईप्रति उनी संवेदनशील थिए । त्यसैले कलिलै उमेरदेखि आफ्नो लिं’गको लम्बाई बढाउने अभ्यास गर्न थाले,’ डा. सलाजरले भने ।

अस्वभाविक आकारको लिं गले गर्दा रोबर्टोलाई अनेक स’मस्या झे’ल्नु परिरहेको छ । पिशाव राम्रोसँग ननिखि्रने भएकाले बारम्बार मुत्र सं’क्रमण हुने गर्छ । बाहिर नदेखियोस भनेर उनी आफ्नो लिंगलाई सँधै ब्या’न्डेजले तिघ्रामा बाँ’ध्ने गर्छन् । राति घोप्टो परेर सुत्न सक्दैनन् । लिं गकै कारणले उनी कतिपय कामहरु गर्न सक्दैनन् । से क्सको कुरा त उनका लागि असम्भव प्राय छ ।

साइज मिल्ने केटी भेटिने आशा-अमेरिकामा बस्दा २००१ मा रोबोर्टो प्रहरीबाट स’मातिएका थिए । कम उमेरका दुई केटीहरुलाई आफ्नो लिं’ग देखाएको आरोप उनीमाथि थियो । त्यसपछि उनी अमेरिका छो’ड्न वाध्य हुनुपर्‍यो ।उनी अहिले फेरि अमेरिका फर्किने सुरमा छन् ।

एउटा वयस्क मनोरञ्जन कम्पनीले उनलाई लिं’ग घटाउन आर्थिक सहयोग गर्ने अफर गरेको थियो तर, उनले मानेन् । आफ्नो लागि उपयुक्त केटी भेटिने आशा उनलाई अझै छ । त्यसो त भविष्यमा पो,’र्नस्टारका रुपमा चिनिने धो’को पनि छ उनको ।रोबर्टो भन्छन्, ‘म फेरि अमेरिका गएर से’टल हुन चाहन्छु । त्यहाँ धेरै केटीहरु छन् । मलाई साइज मिल्ने एउटी केटी कसो नभेटाउँला ?’