Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

काठमाडौं। सामाजिक संजाल रे’डिटमा एक अमेरिकी महिलाका तस्वीरहरु चर्चामा छन् । महिलाले आफ्ना पिताको लाशअगाडि उ’भिएर फोटोहरु खिचाएकी छिन् ।

अन्तिम वि’दाइको क्रममा उनले जसरी ह’ट र ग्ल्या’मरस फोटो खिचाएकी छिन् यसलाई लिएर सामाजिक संजालमा प्रयोगकर्ताहरुले प्रश्न उठाइरहेका छन् ।डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाले पिताको अन्तिम सं’स्कारमा कालो ड्रेसमा निकै ग्ल्या’मरस तरिकाले फोटो खिचाएकी छिन् ।

महिला एक मि’नी ड्रेसमा पिताको क’फिनको छेउमा पो’ज दिइरहेकी छिन् । महिलाले यी फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यहाँबाट यी फोटोलाई रे’डिटमा एउटा ग्रुपमा शेयर गरियो । त्यसपछि युजरहरुले यी महिलालाई ट्रो’ल गर्न थालेका हुन् ।

एक युजरले महिलाको व्यवहारलाई निकै अ’नुचित र अ’सभ्य बताएका छन् । अर्का एक यु’जरले लेखेका छन् ‘कसैको मृ’त्यउुका यस्तो व्यवहारले शो’भा दिँदैन, ल’ज्जास्पद ।’ ला’शअगाडि उभिएर यसरी फोटो खि’चाउनु कसैलाई पनि मन परेको देखिएको छैन ।


यु’जर्सले यसलाई लिएर महिलाको निकै आ’लोचना गरेका छन् । महिलाले यस्तो किन गरिन् भन्ने विषयमा जानकारी सार्वजनिक भएको छैन ।