Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

१. इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित से’वन गर्नाले वा घिउमा मह मिलाएर खानाले बी’ ‘र्य श’क्ति बढ्दछ ।

२. तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २/३ पटक खानाले वा १/१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०/२० ग्राम धुलोलाई दूधमा मिलाएर ३/४ हप्तासम्म से’व’न गर्नाले वी’ ‘र्य श’क्ति बढ्दछ ।

३. तुलसीको वीउ कु’टे’र तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हा’लेर खानाले वी’ ‘र्य गाढा–बाक्लो हुनुका साथै श’क्ति प्रदान गर्नमा मद्दत पुर्‍याउँछ ।

४. सम्भव भए यार्सागुम्बाको सानो टु’क्रा वा नभए शु’द्ध शि’लाजितलाई ताजा दूधसँग नियमित से’व’न गर्नाले वा बोकाको गे’डा’लाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि सं’भो’गश’क्ति चौ’गुणा बढेर आउँछ ।