Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

हरेक मानिसलाई राम्रो पार्टनरको खोजी हुने गर्दछ। कसैको पनि चाहाना हुँदैन् आफ्नो प्रेममा धोका होओस् भन्ने । हुनत आफ्नो पटर्न रोज्नुभन्दा पहिले उसका बारेमा धेरै कुरा देखेर तपाईले फैसला गर्नुभएको हुन्छ। तर कहिले काही उसैसँग पनि धोका हुन्छ की भनेर डर लाग्ने गर्दछ। हाम्रो नाम हाम्रो व्यवहारका साथसाथै व्यक्तित्वसँग पनि जोडिएको हुने गर्दछ। आज हामी तपाईलाई कुन अक्षरबाट नाम आउने व्यक्ति आफ्नो पार्टनरका लागि सबैभन्दा बफादार हुने गर्दछन्।

१.जी अक्षरबाट नाम आउने युवती
२.जी अक्षरबाट नाम आउने युवतीको स्वभाव थोरै जिद्दी खालको हुने गर्दछ। तर यिनीहरु प्रेमको मामिलामा निकै बफादार हुने गर्दछन्। ज्योतिषशास्त्रका अनुसार यस्ता राशि हुने व्यक्ति निकै मेहेनती हुने गर्दछन्।

३.डी अक्षरबाट नाम आउने युवती
४.डी अक्षरबाट नाम आउने युवती निकै रोमान्टिक स्वभावका हुने गर्दछन्। यि आफ्नो पर्टनर प्रति निकै केयरिंग हुने गर्दछन्। यस्ता राशि हुने युवती दिनभर काममा व्यस्त हुने गर्दछन्।

यो पनी पद्नुहोस : तपाइले ,विहान उठ्ने वित्तिकै हेर्नुहोस् आफ्नो हत्केला, एकसाथ मिल्छ ३ देवी-देवताको कृपा

भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ। दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।