Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

क्यूवामा एउटा अचम्मको चलन छ । जहाँ ज्यूँदै मानिसलाई टन्न र’क्सी पि’ला’एपछि उसलाई खा’डल ख’नेर गा’ड्ने गरिन्छ । तपाईं अचम्ममा पर्नुभयो होला । तर यो सत्य हो ।

क्यूबामा बुजी अर्थात् र’क्सी पर्वको नामले प्रचलित यो परम्परामा मानिसलाई काठको बाकसमा बन्द गरेर खा’डलमा पुरिन्छ । ट’न्न र’क्सी पिएको मानिसलाई बाकसमा हा’लि सडकमा घुमाइन्छ र उसको पछाडी हजारौँ मानिस भेला भई खा’ड’लमा पुर्ने गर्छन् ।

वास्तवमा उनीहरुले काठको बाकसमा रहेको मानिसलाई म’रेको ठान्छन् र एकजना सेतो कपाल भएकी वृद्धालाई त्यस व्यक्तिको विधवाको अभिनय गर्न लगाईन्छ ।

खाडलभित्र राखेको मानिसको मुख भने पु’रि’एको हुँदैन । बाकसबाट मुखमात्र देखाईएको हुन्छ । बाकसभित्र थु’निएको मानिसको मुखमा र’क्सीको धारा नै लगाइन्छ । – एजेन्सी