Jagaran Nepal बुधबार, कार्तिक ०३, २०७८

एजेन्सी । केही पुरुषहरुलाई आफ्नो लिं गको आकार प्रकारका कारण ची न्ता हुने गर्छ । कसैलाई त लिं ग सानो र पातलो भएको भनेर सि न्ड्रोम नै देखा पर्छ । लिं गको आकारले यौ नमा कति फरक पार्छ वा आफ्नो से क्स पार्टनरलाई कति स न्तुष्टि दिन सक्छ भन्ने विषयमा अब चर्चा गर्नेछौं ।

लिं गको आकार र यौ न सन्तुष्टिका विषयमा बेलायती अनुशन्धानकर्मीहरुले धेरैवटा अनौठा तथ्यहरु बाहिर ल्याए । जुन पढेर तपाई हैरान बन्न सक्नु हुन्छ । अध्ययनका क्रममा ६३ प्रतिशत पुरुषहरुले लिं गका कारण यौ नमा सम स्या महशुस गरे । जबकी ती सबैको लिं गको आकार औसत थियो ।

लिं ग उत्ते जित भएको बेला यसको आकार ५ दशमलव ५ इन्चदेखि ६ दशमलव २ इन्चसम्म हुन्छ र गोलाई ४ दशलमलव ७ देखि ५ दशमलव १ इन्च हुन्छ । ८५ प्रतिशत महिलाले आफ्नो पा र्टनरको लिं गको बारेमा गुनासो गरेका छैनन् । उनीहरुले यौ न आनन्दमा लिं गको साइजले फरक नपार्ने उल्लेख गरेका छन् ।

यौ नका लागि विभिन्न प्रक्रिया र चरणहरु पूरा गर्न जरुरी हुने उनीहरुले बताएका छन् । पुरुष स्वास्थ्यमा विद्यावारिधि डा. डेब्बी हरबेनिक भन्छिन्, ‘तरीका मिलाएर से क्स गर्दा लिं को आकार जहिले पनि कम प्राथमिकतामा पर्छ । त्यसको खास अर्थ रहँदैन ।’

उनी भन्छिन,‘लामो र मोटो लिं गले महिलालाई आनन्द दिएको कसैले पनि भनेका छैनन् । मोटो लिं गले महिलालाई अर्गाज मबाट टाढा राख्छ । मुख मै थुन गर्दा, ह स्त मै थुन गरिँदिँदा मो टो लिं ग सजिलो हुँदैन । के ही पुरुषहरु मोटो र लामो लिं ग भगवानले दिएको बरदान ठान्छन् । तर वास्तविकतामा त्यस्तो केही होइन । यो गलत सोच हो ।’

महिलालाई आफ्नो पार्टनरको लिं ग सानो लाग्छ भने त्यो बेला उनी माथि बसेर से क्स गर्न सक्छिन् । त्यसले क्लि टो रिसमा ज्यादा घर्षण हुन्छ र आनन्द हुन्छ । अर्को से क्स पो जिसन मिसि नरी पनि हुन सक्छ ।

याे पनि
नेपालमा फस्टाउँदै पुरुष वे श्या ल यः कति कमाउन पुरूष वे श्या ?
पोखरा । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री ९नाम परिवर्तन०को गेटअप हो यो । शहरका पुरुष यौ नक र्मी उनको सम्प र्कमा हप्तामा ४र५ जना महिला आउने गर्छन । उनीहरुसंग यौ न स म्पर्क पनि हुने गर्छ । धेरैजसो पनि दोहोरीन्छन । अधिकांश महिला उनलाई खोज्दै आउछँहरु भने कतिपयलाई उनी पट्याउँछन् ।

आफुलाई पुरुष ‘यौ नक र्मी’ भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मेटाएको मात्र बताए । ‘मलाई खोज्दै आउँछन उनीहरु प्रायसंग यौ न स म्पर्क हुने गर्छ’ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने–‘कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन ।’ उनको दैनिकी नै फरक छ ।

हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग यौ न सम्प र्क गर्ने गरेको उनले बताए । मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो । यौ न सन्तुष्ट बनाए बापत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन तथा विभिन्न खर्च गर्नमा सहयोग पु¥याएको छ ।

‘फुर्सदै हुदैन, समय मिलाउनै गाह्रो हुन्छ’ मनोजको आडैमा रहेका अर्का पुरुष यौ नक र्मी नवीन गुरुङ ९नाम परिवर्तन०ले भने–‘मोवाइलबाटै सबै कुरा हुन्छ अनि समय मिलाएर होटलतिर गइन्छ ।’ उनीहरु दुवैको सम्पर्कमा धेरैजसो विबाहित महिलाहरु आउने गरेका छन् । ३५÷४० बर्ष उमेरसम्मका महिलाहरु आफ्नो सम्पर्कमा आएको गरेको उनले बताए ।

करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय महिलाहरुसंग यौ न स म्प र्क भएको मनोजले दाबी गरे ।‘मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो’ उनले अगाडि रहेको साथीलाई सोध्दै भने–‘४ सय त काटे होलान ।’ अहिले क्षेत्रीको सम्प र्कमा नियमित १५÷२० जना विबाहित महिला छन् । ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्रीमान हुनेका श्रीमति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध महिला रहेको उनीहरुको भनाइ छ ।यौ नक र्मी भन्ने बित्तिकै मनमा महिलाको तस्बिर आउ“छ ।

सञ्चारमाध्यम लगायतका विभिन्न क्षेत्रमा पनि महिला यौ न क र्मीकै चर्चा हुन्छ । प्रहरी एवं गैरसरकारी संस्थाहµले पनि महिला यौ नक र्मी लाई पक्रने तथा उद्दार गर्ने गर्छन । यो अस्तव्यस्तमा पुरुष यौ नक र्मी भने सहजै तवरले धन्दा सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्रहरीको डर पनि छैन अनि अन्य कसैको झ न्झट पनि । पुरुष यौ न क र्मीको रेट पारिश्रमिक भने नभएको मनोजले बताए ।

‘हाम्रो कुनै रेट छैन्’ उनले थपे–‘तर महिनामा ३०-४० हजार जति कमाइन्छ ।’ उनीहरुलाई यौ न सन्तु ष्टि दिए बापत्त कसैले ह प्तामा अनि कोहिले एकरदुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । ‘एक विबाहित महिलालाई यौ न सन्तु ष्टि दिएपछि मैले एक कार समेत उपहार पाँए’ उनले भने–‘यसलाई अब के भन्ने रु यो रेट त होइन नि उपहार हो ।’

अर्का नविनले पनि थपे–‘मैले एक महिलाबाट एक लाखको मोवाइल पाएको छु’ उनले हातको मोवाइल देखाउदै भने–‘यो ६० हजारको मोवाईल पनि एक लाहुरेकी श्रीमतिले दिएकी हुन् ।’ महिलामात्र बे श्या हुदैनन् । यदि हुन्छन् भन्ने लाग्छ भने तपाई गलत हुनुहुन्छ । आजभोली समाजमा महिलामात्र नभएर पुरुष ‘बेश्या ’हरु बग्रेल्ती भेटिन्छन् ।

पुरुषहरु पनि वे श्याको रुपमा व्यवसायमा हाम फालेका छन् । तर, उनीहरु खुल्ला रुपमा नभएर गोप्य रुपमा व्यवसाय अघि बढाइरहेका छन् । पुरुष यौ नक र्मी संग महिलाहरु नै खोज्दै पुग्ने गरेका छन् । कुराकानिकै बिचमा आइपुगेका अर्का पु रुष यौ नक र्मी विमल मगर ९नाम परिवर्तन०ले आज भोली पोखरामा यो कुनै नया“ बिषय नै नभएको बताए । ‘यो कुनै नया“ कुरा नै होइन्’ उनले भने–‘हामिलाई खोज्दै आउनेलाई के छाड्ने तनि रु’ उनले उल्टै प्रश्न गरे । उनीहरुको सम्प र्कमा आउनेहरु बढि बिदेशमा श्रीमान हुनेहरु रहेका छन् । कतिपय त यहि पोखरा श्रीमान भएका तर यौ न सन्तुष्टि नपाएर उनीहरुलाई खोज्दै आउने गरेको विमलको भनाई छ ।

संगै विभिन्न जागिर तथा पेशामा आवद्ध विबाहितसहित अविबाहित पनि रहेका छन् । ‘२ बर्षमा हालसम्म दुईरतीन सय युवतीहरुहरुसंग यौ न स म्प र्क राखेको छु’ विमलले भने–‘खै कताबाट हो फोन गर्दै भेटौं भन्छन अनि कुराकानी भएपछि सबै कामकुरो हुन्छ ।’ कतिपयसंग त माया पनि बसेको मनोजले बताए । ‘एउटी अर्काकि बुढिसंग त माया पनि बस्यो, छुट्नै गाह्रो भयो’ उनले थपे–‘मैले भन्दा नि उसले धेरै माया गरी, बल्ल–बल्ल छुटियो त्यतिबेला धेरै नमज्जा लाग्यो ।’ यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले केहि जानकारी नभएको बतायो । कास्की प्रहरी प्रमुख एस।पि। शैलेश थापाले पुरुष यौ नक र्मी बारे केहि जानकारी नभएको र ठुलो समस्या पनि नभएको बताए । ‘यस बिषयमा केहि कम्प्लेन पनि आएको आएको छैन’ उनले थपे–‘खासै ठुलो समस्या पनि भए जस्तो मलाई लाग्दैन ।’

थापाले यस्तो प्रतिक्रिया दिए पनि प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले भने यस्ता खालका घटना पछिका समस्या हरु आउने गरेको बतायो ।श्रीमान अरु महिलासंग हिडेको थाहा पाएपछि श्रीमति पनि त्यस्तै खालका पुरुष खोज्दै हिड्ने गरेको पनि पछिल्लो समयमा पाइएको केन्द्रका हवल्दार हवल्दार टिकामाया के।सीले बताईन ।

‘बिदेशमा श्रीमान भएका कतिपयले धन सम्पत्ति र छोराछोरीको बिच्चली पारी पर पुरुषसंग हिड्ने तथा धेरै महिला एक पुरुषसंग हिड्ने जस्ता समस्याहरु आउने गरेका छन्’ हवल्दार के।सीले भनिन–‘साउन महिनाको २२ गतेसम्म मात्र यस्ता प्रकृतिका ६ वटा केश हाम्रो केन्द्रमा आएका छन् ।’ विभिन्न गैर सरकारी संघसंस्थाले लागु औषध, एच।आई।भी तथा एड्स लगायतका क्षेत्रमा काम गरे पनि महिला तथा पुरुष यौ नक र्मीको बिषयमा काम गर्ने संघसस्थाहरु भने रहेका छैनन् ।

याे पनि पढ्नुहाेस
लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्रीलाई अर्को समस्या

काठमाडौ । वाइसियलका एक युवकको तस्बिर समाजिक सञ्जालमा भाइरल भएपछि वि’वादित भएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्रीलाई अर्को स म स्या परेको छ । परिवारले उनलाई अदालतमा उजुरी दिएका छन् । बिमला वि’रुद्ध उनकै छोराहरुको नामवाट मुद्दा परेको हो । छोराहरुको तर्फवाट अं’श मु’द्दा दायर भएको बताइएको छ ।

फेसवुकमा केही दन अघि उनको एक वाइसियलका युवकसंग तस्बिर सार्वजनिक भएको थियो । य’द्धपी त्यो तस्बिर उनीहरुले एडिटेड भनेका छन् । विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मु द्दा दर्ता गरेको पारिवारिक स्रोतले पनि जनाएको छ ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले सो कुराको पुष्टि गरेका छन् । भदौ ३ गते अदालतमा निवेदन दर्ता भएको हो । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् । अदालतमा दिएको निवेदनमा पनि बिमलाको पछिल्लो घटनालाई पनि अप्रत्यक्ष रुपमा जोडिएको छ । बिमला आफ्नो परिवारसंग ४ महिना देखि सम्पर्कमा समेत नरहेको उनका जेठाजुको भनाई छ ।

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

यो पनि : एमाले एकताको अस्त्र : ‘१० बुँदे सहमति’

नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपीशर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गर्नुभयो, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई ।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य केसीले जस्तै धेरै नेता–कार्यकर्ताले आज एमालेका शीर्ष तहमा गत असार २७ गते पार्टीको विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्तावलाई आधार मानेर गतिविधि अघि बढाउने समझदारी भएपछि सो पार्टीभित्र उत्साहको सञ्चार गरेको छ । पार्टीमा दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले दिएको सुझाव प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपालले शक्ति बाँडफाँट र विगतमा भएका कमजोरीलाई नेतृत्वले महशुश गर्नुपर्ने अडान राखेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको थिएन । अध्यक्ष ओलीले पनि आफ्नो नेतृत्वको सरकारलाई हटाएर विपक्षी गठबन्धन बनाएर नयाँ सरकार गठनका लागि हस्ताक्षर र सर्वाेच्च अदालतमा पुग्नेजस्ता नेपाल पक्षका कार्य क्षम्य नहुने जनाउँदै आउनुभएको थियो । यही क्रममा अध्यक्ष ओली र नेता नेपाललाई मिलाउन कार्यदलमा रहेका उपाध्यक्ष डा भीमबहादुर रावल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेता अनौपचारिकरूपमा सक्रिय भइरहनुभएको थियो । एमालेकैतर्फबाट वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री हुनुभएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि आफू अध्यक्ष ओली र नेता नेपालको सल्लाहमा प्रदेश सरकारमा गएको र पार्टी छाड्न नसक्ने धारणा सार्वजनिक गरेपछि एकताका लागि थप दबाब पुगेको छ ।

नेपालसँग विगतमा रहेका स्थायी कमिटीका बहुमत सदस्यले भने नयाँ पार्टीका पक्षमा नभई एमालेकै एकताका लागि निरन्तर पहल गरेपछि आज अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा मङ्गलबार स्थायी कमिटीको बैठक राखेर १० बुँदे कान्र्यावयनको ढाँचा र समय तालिकासहित प्रस्तुत हुन अध्यक्ष ओली तयार रहनुभएकाले बैठकले नेपालसहितका नेतालाई नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुन आह्वान गर्ने एमालेका सचिव योगेशकुमार भट्टराईलले बताउनुभयो । उहाँले त्यस्तो स्थितिमा नेता नेपालसहितको कारबाही फिर्ता हुन सहज हुने बताउनुभयो । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मध्यमार्गी नेतासहितको सहभागितामा मङ्गलबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने भएकाले यसले कार्यकर्तामा उत्साह पैदा गरेको बताउनुभयो । आजै नेता नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्नुभएको भेट र उहाँ पक्षीय नेता चन्द्रागिरी हिल्स रिसोर्टमा छलफलका लागि जुट्नुले एमालेभित्रको एकता र विभाजनको प्रक्रियाले निर्णायकरूपमा लिने देखिएको छ ।

नेपाल सरकारले पार्टी विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए पुग्ने व्यवस्थाको अध्यादेश ल्याइएपछि नेता नेपालले यही भदौ २ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभयो । सो निवेदनमाथि यही भदौ ९ गते सनाखत हुने तय भएको छ । एमालेले नेता नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा यही भदौ १ गते पत्र पठाएको थियो ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपीशर्मा ओलीलाई संसद्मा विश्वासको मत नदिएको आरोपमा तीन नेतालाई कारबाही गरिएको हो । एमालेले कारबाहीका लागि सिफारिश गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहनुभएको छ ।

प्रतिनिधिसभाको विघटन र पुुनःस्थापना, नेकपाभित्रको विवाद, एमाले र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् स्थितिमा फर्काउने सर्वाेच्च अदालतको फैसलायताका घटनामा एमालेभित्र विवाद उत्पन्न हुँदै आएको छ ।

सो १० बुँदे सिफारिशमा पार्टीका सबै कमिटी, निकाय र जनसङ्गठनलाई नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय)समेतलाई आधारमा मानी सङ्गठनात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ । सहमतिमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले पुनःर्जीवित भएपछि वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र साङ्गठनिक काम कारवाही स्वतःबदर हुने, उक्त फैसलापछि एमालेमै रहने निर्णयमा पुगेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापालगायत नेतालाई स्वागत गर्दै नेकपामा रहँदाका स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका ती नेतालाई सोही कमिटीमा रहने निर्धारण गरिएको छ ।

एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलमा संसदीय दलका उपनेता नेम्वाङ, उपाध्यक्ष डा. रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शङ्र पोखरेल, विष्णु रिमाल र रघुजी पन्त हुनुहुन्थ्यो भने उपाध्यक्ष युवराज ज्ञवाली, सचिव भीम आचार्य र भट्टराईलगायतले अनौपचारिकरूपमा उक्त सहमतिको कार्यान्वयनमा जोड दिँदै आउनुभएको थियो ।

याे पनि पढ्नुहाेस
नाभिका बारेमा यी १० रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !
एजेन्सी – नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो ।

बिश्वोका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ । साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव

शरीरको एक भाग हो । सायद तपाइँलाई नाइटोका बारेमा यस्ता आश्चर्यजनक र अनौठ कुरा थाहा छैन होला, आउनुहोस् त्यही नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।१) नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन् । यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।

२) संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।३) बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ । नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।

४) महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।५) के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।६) नाइटो केबल स्तनधारीमा पाईन्छ । अन्डा दिने जनावरमो पाईदैंन ।७) नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।८) Tआकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।

९ ) दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन । किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।१०) महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा