Jagaran Nepal बुधबार, कार्तिक ०३, २०७८

एजेन्सी। यु’एसबी क’ण्डमः झ्वा’ट्ट सुन्दा परिवजार नियोजनको साधन होकि जस्तो लाग्छ। तर यो परिवार नियोजनको साधन होइन। यो एक किसिमको प्रो’टेक्सन हो जसले अहिलेको ए’न्ड्रोइड प्रविधिको स्मार्टमा दु’नियाँमा ख’तरनाक संक्रमणबाट बचाउने काम गर्छ।

आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ। उसैपनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ। तर जति सहज बनाएको त्यसैगरी अ’सुरक्षित पनि बनाइरहेकै छ।

के हो यु’एसबी क’ण्डम ?हामीले आफ्ना लागि आवश्यक विभिन्न डे’टाहरु, नितान्त व्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज, इमेल, अडियो, भिडियो सामाग्री, बै’किङ्ग जानकारी एउटा सानो मोवाइल, वा चिपमा सु’रक्षित गरेर राख्न सक्छौँ वा राखेका छौँ।

तर कहिल्लै सोच्नु भएको छ ? त्यो कति सु’रक्षित छ ? कतै ती तथ्याङ्क वा जानकारीहरु तपाईलाई थाहै नदिई चो’री भएमा के हुन्छ ? सामान्य युएसबी केवल चा’र्जरले मोवाइल चार्ज गर्दा पनि ती जानकारीहरु चो’रिन सक्छ। हो यसरी हुन सक्ने डेटा चो’रीबाट जागाउने साधन हो युएसबी क’ण्डम।

आजभोलि जता पनि जहाँ पनि मोवाइल चार्जका लागि युएसबी पो’र्ट राखिएको हुन्छ। सार्वजनिक स्थ’लहरु बसपार्क, एयरपोर्ट, बिभिन्न पार्क, होटल यहाँसम्म कि स्मार्ट ड’स्टबिनमासमेत चा’र्चिङ पो’र्ट र केवल जडान गरिएको छ। यस्ता केवल वा पो’र्टबाट चार्ज गर्दा तपाईँको मोवाइलमा रहेका डेटा वा जानकारीहरु चो’रिन सक्छ।

हुन त सामान्य रुपमा डे’टा ट्रान्सफर गर्न अनुमति चाहिन्छ तर ह्या’करहरुले मालवयर वा अन्य बिभिन्न भा’इरस पठाएर चो’री गर्ने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। व्यक्तिगत विवरणहरु चोरी हुनबाट बचाउन बजारमा अहिले युएसबी डेटा ब्ल’कर्स आएको छ जसको नाम यु’एसबी क’ण्डम दिइएको छ।

यसले तपाईलाई जुस ज्या’किङ्गबाट जोगाउँछ। जुस ज्या’किङ्ग भनेको एक प्रकारको सा’इबर आ’क्र’म’ण हो जसमा सार्वजनिक स्थलमा पाइने युए’सबी पो’र्टको माध्यमबाट भा’इरस संक्रमण गरिन्छ र मोवाइलमा रहेको डे’टा चो’री गरिन्छ। सस्ता सं’क्रमणबाट ब’च्न अमेरिकी अधिकारीहरुले चे’तावनी समेत दिएका छन्।

कसरी प्रयोग गर्ने ?युएसबी क’ण्डम सानो यु’एसबी ए’डब्टर जस्तै हुन्छ। जसमा इ’नपुट र आ’उटपुट पो’र्ट हुन्छ। यो ए’डप्टर मोवाइल चा’र्जका लागि पा’वर स’प्लाई त गर्छ तर डे’टा ट्रा’न्सफर भने पूर्ण रुपमा रो’किदिन्छ ।अमेरिकी बजारमा १० डलरमा पाइने यु’एसबी क’ण्डम भा’रतीय बजारमा ९ सय देखि एक हजारसम्म अनलाइन बजारमा उपलब्ध छ।

आजभोली यसको प्रयोग बढिरहेको छ। व्यक्तिगत जीवनका डा’टाहरु चो’री भएकै कारण वर्षेनी अप्रिय घ’टनाहरु भइरहेको समयमा यस्ता सु’रक्षाका साधनको प्रयोगले सु’रक्षित रहन सहयोग गर्छ।