Jagaran Nepal बुधबार, कार्तिक ०३, २०७८

काठमाडौं। एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित पो’र्न’स्टार थिइन् ।

यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जो’सुआ क्रि’स्टी नामका युवकसँग बिहे गरेकी थिइन् । इ’फोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको ए’क्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।एमीले ब्राण्डी ब्रे’वर नाम प्रयोग गरेर कैयौं एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् ।

उनको यस्तो एक्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो । एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने उनलाई यही हप्ता मात्र एमीको वृष्ठभूमिबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके ।

अब उनको चिार हामी सबैको एक अतीत हुन्छ भन्ने छ।एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने एमी एक पो’र्न’स्टा’र थिइन् र सधैं सोच्थिन् कि उनका एक्स रे’टेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ? तर, अब यो सबै पछाडि छुटिसकेको छ ।

उनले अगाडि भने ‘यो त्यस किसिमको कुरा होइन जसलाई तपाइँ आफ्नो नयाँ साथीसँग शेयर गर्नुहुन्छ । यस्तोमा उनका प’तिलाई एक्लै छोडिदिनुस् ।