Jagaran Nepal सोमबार, कार्तिक ०१, २०७८

महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झो’ल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ ।

कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झो’ल्लरी परिरहन्छन् । स्तन झो’ल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औ’षधि उपचार गर्दा राम्रो बन्न सक्दछ ।१. आधा तोला कमल गट्टाको धुलोलाई मिश्रीसँग मिसाएर दुधसँग १ महिनासम्म से’वन गर्नाले स्त्रीको झो’लिएको स्तन साह्रो बन्दछ ।

२. बरको हाँगाको जराको कलिलो रातो टुप्पा पिँ’धेर पानीमा मिलाई स्त’नमा लगाउनाले पनि स्त्रीको स्त’न सा’ह्रो हुन सक्दछ ।साभार– ‘मेरो डाक्टर’बाट

यो पनि पढ्नुहोस –म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ ।

तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अ’कुपञ्चर, यो’गाथेरापी, फि’जियो थेरापी, म’साज थेरापी र

डा’इथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिएका छन् ।उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त रु ५० लाख र कुण्डको आन्तरिक आम्दानी रु ५० लाख गरी रु एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ ।

साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थे’रापीका उपकरण खरिद गरिएको छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एक प्राकृतिक चिकित्सक भर्ना गरिएको छ ।

चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थे’रापी तथा यो’गाथेरापीका लागि तालिमप्राप्त योग्य ज’नशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालिम सञ्चालन भइरहेको र दशैँपछि अस्पताल सञ्चालन गरी बि’रामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा आयुशा अधिकारीले जानकारी दिए।

अस्पतालमा तत्कालका लागि फि’जियो थे’रापिष्ट, मसाज थे’रापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने डा अधिकारीको भनाइ छ ।तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच श’य्या तयार गरिएको छ ।

परम्परागतरूपमा तातोपानी कुण्डमा डु’बुल्की मा’रेर उपचार गराउँदै आएका बि’रामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिकरूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ ।उनका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको यो अस्पताल नेपालमै पहिलो हो ।

अस्पताल सञ्चालनमा आएपछि ज’लचिकित्सा, यो’गाथेरापी, अ’कुपञ्चर, डा’इथेरापीलगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर बि’रामीको उपचार गरिने उनले बताए। म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, ग्यास्ट्रिक,

बा’थरोग, ढाड दुख्ने, सु’न्निएको, म’र्किएको, पेट दु’ख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य स’मस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनी हजारौँको सङ्ख्यामा बि’रामीले डु’बेर उपचार लिने गर्दछन् ।पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी एक दर्जन हाराहारीमा तातोपानीका कुण्ड छन् ।