Jagaran Nepal शनिबार, आश्विन ३०, २०७८

एजेन्सी । बेलायतका सांसद डेभिड एम्सको ह,’त्या भएको छ । पूर्वी इङ्ल्याण्डको एक चर्चामा बैठकमा सहभागी भएको बेलामा छु’रा प्र’हारबाट एम्सको ह,’त्या भएको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । वेलफेयर मे,’थोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आ,’क्रमण भएको समाचारमा जनाइएको छ ।आ,’क्रमणम थम्भीर घा,’इते भएका एम्सको उपचारका क्रममा मृ,’त्यु भएको बताइएको छ ।

सो एम्समाथि आ,’तंकवादीहरुले आ,’क्रमण गरेको त्यहाँको सरकारले जनाएको छ ।प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तरक्रिया गर्ने सांसद एम्समाथि योजनावद्ध रुपमा ह,’मला भएको प्रहरीको दावी छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दो,’षीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले आ,’तंकवादविरुद्ध फेरि एकजुट हुनुपर्ने बेला आएको पनि बताए ।एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित हुनुभएको हो ।

सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो को,’क्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गो,’ली हा,’नी ह,’त्या गरिएको थियो ।बीबीसी