Jagaran Nepal बुधबार, आश्विन २७, २०७८

संसारमा धेरै चीजहरू भाँडामा उपलब्ध छन्, तर न्यू योर्ककी एउटी महिलाले आफ्नो सासुका लागि यस्तो विज्ञापन दिएकी छन, जुन सोशल मिडियामा भाइरल भइरहेको छ। यस विज्ञापनमा, महिलाले आफ्नो सासु सासका लागि ‘प्रेमी चाहिएको छ’ भनेर माग गरेको छ। दुई दिनसम्म उनकी सासुसँगै बस्ने यस व्यक्तिलाई १ हजार अमेरिकी डलर दिइनेछ।

न्यू योर्कको हडसन उपत्यकाकी ति महिलाले सोसल मिडियामा पोस्ट गरेको एउटा विज्ञापनमा भनिएको छ कि उनलाई विवाहको लागि र भोजमा उपस्थित हुन उनको ५१ वर्षीया सासुको लागि साथी खोजेकी हुन्। दुई दिनसम्म उनी आफ्नी सासुसँग बसिदिनु पर्यो, जसका लागि उनले एक हजार अमेरिकी डलर अर्थात् नेपाली १ लाख भन्दा बढी रूपैयाँ दिने बाचा गरेकी छन्।

वास्तवमा ति महिलाले कुनै विवाह समारोहमा जादै छिन, जसको लागि उनी आफ्नी सासुलाई पनि साथमा लिएर जान चाहन्छिन्। उनी सासूलाई यो विवाह भोजमा आफु जस्तै उनको सासुको सुन्दर जोडी देखियोस भन्ने चाहान्छिन्। विज्ञापनमा यस्तो लेखिएको छ कि “म विवाहको लागि शुक्रवार साँझदेखि शनिबार साँझसम्म मेरी सासूको लागि एक प्रेमी खोज्दैछु। उनीसँगै बस्नुपर्नेछ र आफ्नो सासूको हेरचाह गर्नुपर्नेछ। दुई दिनको लागि मात्रै। ”

विज्ञापनमा लेखिएको छ “सासूले सेतो लुगा लगाउँछिन्। र उनको जोडीले पनि उनि संग सुहाउँदो कपडा लगाउनु पर्ने हुन्छ। दुई दिनमा गरे बापत १ हजार डलर कमाउन सकिन्छ। ” विज्ञापनमा यो पनि लेखिएको छ कि यस कामका लागि उनलाई त्यस्ता व्यक्ति आवश्यक छ, जसको उमेर ४० देखि 60 वर्ष बीचको होस । मेरी सासु एक राम्रो डान्सर हुन् र बोल्न पनि राम्रो छिन्।

सोसल मिडियामा यो विज्ञापन देखेपछि, प्रयोगकर्ताहरूबाट धेरै टिप्पणीहरू आएका छन्। कसै-कसैले लेखेका छन् कि यो शानदार र रमाइलो छ छ, जबकि एक प्रयोगकर्ताले यसको लागि एक व्यक्तिलाई सिफारिस पनि गरेको छ। एक महिलाले भनिन् कि “जब मैले यो पढें, मैले तुरुन्तै मेरो लोग्नेको बारेमा सोचेँ।” तेस्रो प्रयोगकर्ताले लेखे कि “यो गाह्रो छ, तर कहिलेकाँही यो ठीक छ। यो एकदम राम्रो सम्झौता हो, त्यहाँ अरु त्यहाँ के अफर हुन सक्छ र?” भन्दै प्रश्न सोधेका छन् ।

याे पनि पढ्नुहाेस
प्याजले यसरी बढाउन्छ घण्टौसम्म यौ’न आनन्द, कसरी प्रयोग गर्ने ?

प्याजको सेवन गर्न तपाई कति रुचाउनु हुन्छ ? वा सेवनमा धेरै भएको त छैन् ? वा त्यसको बास्ना मन पर्दैन ? वा सेवन गर्न उचित मान्नु हुन्न ? तर प्याजका धेरै उपयुक्तता मध्य एक हो यौ’न क्षेत्रमा बृद्धि ।प्याजले केवल खानालाई मात्र स्वादयुक्त बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ। आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौ’निक कमजोरी हटाउन पनि सहयोग गर्छ ।

शुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि शं’म्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार यौ’न शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

प्याजका फाइदा : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौ’न क्षमता वृद्धि भएको पाउनुहुनेछ ।

रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ। प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् ।

यसले शिघ्रपतनको समस्या कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौ’न क्षमतामा वृद्धि गर्ने एक अध्ययन ले देखाएको छ ।

महिलाको भन्दा पुरुषमा यौ’न शक्ती कमजोर हुने र छिटै सिथिल हुने भएकाले पनि पुरुषले विभिन्न औषधीहरु प्रयोग गरेको पाइएको छ । तर त्यो भन्दा प्याजको सेवन धेरै राम्रो हुन विज्ञहरुको भनाई रहेको छ । प्याजको नियमित सेवनकै कारण यौ’न क्षमता बढेको विज्ञहरुको भनाई छ।