Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

एजेन्सी । कुनै कुनै घटनाले मानिसलाई झस्काउँछ । सोच्नै नसक्ने घटनाहरु भइरहेका हुन्छन् ।

सत्केरी हुने समयमा गर्भवती महिलालाई धेरै प्रशव पिडा हुन्छ । त्यो पीडा संसारका कुनै पनि मानिसका लागि असह्य नै हुश्न्छ । त्यो पीडा कम गराउन सजिलोसँग सुत्केरी हुन महिलाहरु अस्पताल जाने गर्छन् ।

तर, बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलालाई डाक्टर करणी गरेका छन् । उनीहरु उक्त कार्यमा लागिरहेका बेला पक्राउ परेका छन् ।

ब्रिस्टोल अस्पतालमा भर्ना भएकी महिलाले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ ।

तर अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।

चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यो काम लगाएको सञ्चार माध्यममा खुलेको छ ।

करिब १ घण्टासम्म उक्त लाजलाग्ने कार्य गरेका उनीहरुको कार्य सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ । महिलाले उजुरी नदिएका कारण कानूनी विषय भने बनेको छैन । एजेन्सी