Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

एजेन्सी – दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय

राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिन्छ

बेलाबेलामा जनप्रतिनिधिहरु अनौठा अभिब्यक्तिका कारण चर्चामा आउँछन् । यस्तै अभिब्यक्ति झापाको विर्तामोड नगरपालिकाका मेयर धुब कुमार सिवाकोटीले दिएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा ‘सुनले भाइरस तान्छ’ भनेर भनेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मेयर सिवाकोटीले भनेका छन्, ‘सबै आमाबुवा, दाजुभाइ, दिदिबहिनीले सुनका औंठीहरू, गहनाहरू लगाउनुभएको छ भने भरे नै खोल्दिनुस् । किनभने यसले भाइरसलाई छिटो लिने गर्छ। मेरो पनि औंठीहरू, गहनाहरू सबै मैले राखेको छु ।’

तर उनी आफ्नो भनाईमा अडिग छन् । उनले पछि सम्पर्क गरेर बुझ्न खोज्दा आफ्नो भनाईको बचाउ गरे । उनले धातुले भाइरसलाई तान्ने भन्दै उही अभिव्यक्ति दिए । उनले सुनको औंठीहरूमा बाहिर स्यानिटाइजर लगाउँछौं तर भित्रपट्टी त लाग्दैन भन्ने दावी गरे ।

औंठी लगाएकै कारण कोरोना लागेको अनुमान भएपछि मेयर सिवाकोटीले अहिले औंलामा लगाएको सबै औंठीहरू फुकालेर राखेका छन् । घडी पनि लगाएका छैनन् । यति मात्र हैन उनले आफ्ना नगरवासीलाई समेत औंठी, घडी केही पनि नलगाउन आग्रह गरेका छन् ।

खुसिको खबर: अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने ।एजेन्सी – दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।