Jagaran Nepal शनिबार, आश्विन २३, २०७८

यदि तपाई शारीरिक कम्जोरिको कारण चिन्तित हुनुन्छ भने यो लेख तपाइलाइ काम लग्न सक्छ। यस पोस्टमा हामी यस्ता ४ चिजको बारेमा बताउने छौ। जसको कारण तपाइको जीवनमा परिवर्तन ल्याउने छ।

यस्तो चिज ल्याएक छौ जसले तपाइको यौ-न क्षमत बढाउछ। अहिले मनिषहरुमा सन्तुलित आहार नहुनुको कारण मानिषहरुमा बिभिन्न समस्या देखिने गरेको छ । यस्ता समस्याले सिधै यौ-न जीवनमा असर पारेको देख्न सकिन्छ । यस्ता समस्या भएकाहरुको लागि यो खबर लाभ दाएक हुनेछ।

चर्चित आयुर्वेदिक डाक्टरहरुको भनाइ अनुसार अमला, दाल, प्याज, लसुन, छोकडा र असुरगन्धा पुरुषहरुको लागि एकदमै लाभ दएक हुने गर्दछ। जसमा टेस्टोस्टेरोन हर्मोन जस्ता चीजहरूमा पाइन्छ। जसले यौ-न समस्याको समाधान गर्न मद्दत गर्दछ।

छोकडाको सेवन
दैनिक राति सुत्ने बेलम दुध र छोकडा उमालेर एक गिलास खानाले यसको सेवनले यौ-न क्षमता वृद्धि गर्दछ। दैनिक १०० ग्राम छोकडाको सेवनले तपाइलाई निकै फाइदा पुर्याउछ।

अमलाको सेवन
अमलाको सेवनले कपाल लाइ निकै फाइदा पुर्याउछ । यसको साथै तपाइको यौ-न जीवनमा समस्य छ भने अमलाको सेवनले निकै फाइदा पुर्याउछ । यसको साथै अमला पाउडर मा एक चम्चा मह मिसाएर खानु एकदमै फाइदा जनक हुन्छ ।

लसुन तथा प्याज
लसुन तथा प्याजलाइ यौन क्षमत बढाउने कारक तत्वो मानिन्छ। हरेक दिन लसुनको २ तथा ३ पोटिको सेवनले निकै फाइदा हुनेछ। साथै सेतो प्याजको सेवन पनि निकै फाइदा गर्ने गर्दछ ।