Jagaran Nepal बुधबार, आश्विन २०, २०७८

काठमाडौं । भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौँदेखि कहिल्यै ठिक नहुने ‘के’राटोसिस पि’लारिस’ नामक छा’लासम्बन्धी स’मस्यासँग जु’धिरहेको खुलासा गरेकी छिन् ।उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै लेखेकी छिन् “मेरो इन्स्टा परिवारलाई नमस्कार ।

मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्रि’न प्रो’ब्लम ‘के’राटोसिस पि’लारिस’ लाई लुकाउन पोस्ट प्रो’डक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् रु जसलाई यो स’मस्याबारे थाहा छैन, म बताउँछु कि यो रो’ग लागेपछि स्क्रि’नमा छोटाछोटा दाना पलाउँछन् । म त्यही समस्याबाट पी’डित छु ।”

उनले आफूलाई यो स’मस्या टि’नएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको पनि बताएकी छिन् । उनले यो स’मस्या आफुले धेरै समयदेखि झे’लिरहेको बताउकी छिन् ।उनको पिता मुकेश गौतम जि न्यूज चेनलमा संयोजक हुन्। यामी पहिले एक आई ए एस अधिकारी बन्न चाहान्थिन् किनकि उनी एक धेरै राम्रो विद्यार्थी थिइन्।

उनी मूल रूपमा हिमाचल प्रदेशबाट हुन्। उनीले दू’रदर्शन करियरको सुरुवात चाँद के पार चलो धा’रावहिकबाट गरिन् तर उनी कलर्स चेनलमा आउने वाला ये प्यार न हो’गा कम धा’रावाहिकबाट प्र’सिद्ध भइन्। उनीलाई आन्तिम चोटी दू’रदर्शनमा ये प्यार न होगा कम धा’रावाहिकमानै देखिएको थियो, यस पश्चात उनी चलचित्रहरूको तर्फ बढिन्।