Jagaran Nepal बुधबार, आश्विन २०, २०७८

भनिन्छ शिश्रा नै सबै भन्दा ठूलाे धन र हतियार हाे । र शिश्राकाे महत्व धेरै नै रहेकाे हुन्छ । त्यस्तै अहिले एक युवती भारतभर चर्चित भइरहेकी छिन् । संघ लोक सेवा आयोग (यूपीएससी) ले २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस पटक २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी रिया डाबीले पनि नाम निकाल्न सफल भइन् । उनले भारतमा १५ औं स्थान हासिल गरिन् । रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् ।

रिया ले लेडी श्री राम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् ।टीना डाबीले भने दिल्ली विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । रियाका आमा बुबा पनि कर्मचारी नै हुन् । रियाले दिदी टीना सधैं उनको मार्गदर्शक हुने जानकारी गराइन् ।