Jagaran Nepal बुधबार, आश्विन २०, २०७८

काठमाडौं – पप संगीतका बादशाह माइकल ज्याक्सन हामीमाझ नभएपनि उनका गीत गुञ्जिरहेकै छन्। जसका कारण संगीतमा उनको आभाष हुने गर्छ। विश्व भरमा अरबौंको संख्यामा उनका प्रशंसक छन्। करौडौंले उनलाई आफ्नो आदर्श मान्छन्।

माइकल ज्याक्सन एक सितारा, एक सुपरस्टार, एक चर्चित व्यक्तित्व, एक विवादास्पद, एक रहस्मयी मानव थिए। माइकलबारे केही रोचक तथ्य–

१. माइकल ज्याक्सनले पप संगीतलाई एक नयाँ उचाइँमा पुर्‍याई दिए। २. माइकल ज्याक्सनले अहिले सम्मको सबै भन्दा धेरै अवार्ड पाएका थिए। साथै उनको नाममा २३ गिनिज वर्ल्ड रेकर्ड पनि छन्। ३. माइकल ज्याक्सन धेरै जोडले हाँस्थे। एक पटक हाँस्न सुरु गरे उनलाई रोक्न धेरै मुश्किल हुन्थ्यो।

४. माइकल ज्याक्सनलाई ईश्वरमाथि धेरै विश्वास थियो। उनी हरेक शो भन्दा अघि प्रार्थना पनि गर्थे। र, हरेक अवार्ड मिलेपछि जीतको भाषणमा ईश्वरलाई धन्यवाद दिन्थे। ५. माइकल ज्याक्सनलाई स, र्ज रीको लत लागेको थियो ।

५. १९८० मा माइकल ज्याक्सनको एक बडिगार्ड जसको नाम ‘टी’ थियो। जो एक रातको लागि ३००० हजार डलर लिन्थे। ६. माइकल ज्याक्सनको मन पर्ने कार्टुन क्यारेक्टर पाइनोचोको थियो। ७. माइकल ज्याक्सन से’ ,क्सका लागि कोडवर्ड प्रयोग गर्थे।

८. माइकल ज्याक्सनको थ्रिलर अहिले सम्मको सबै भन्दा ज्यादा बिक्ने एलबम हो। यसको ४२.५ मिलियन भन्दा ज्यादा कपि बिकी सकेको छ। ९. माइकल ज्याक्सन अल्फा वन एन्ट्रिपिसन डिफिसेनेसी नाक दुर्लभ रोगबाट पीडित थिए।

१०. माइकल ज्याक्सन एक पटक तब चर्चामा आए जब उनले आफ्नो दोस्रो छोरोलाई २००२ मा बरण्डाबाट बाहिर झुन्ड्याएका थिए। ११. माइकल ज्याक्सनलाई ‘लेडी डायना’ जस्तै स्टाइलिस युवती मन पर्थे।

१२. माइकल ज्याक्सनमाथि एक लाइब्रेरीको १ मिलियन डलर ऋण बाँकी थियो जबकी उनको साथमा यो भन्दा सयौं गुना बढी सम्पत्ति थियो। १३. माइकल ज्याक्सनले ११ सेप्टेम्बर २००१ मा वल्ड ट्रेड सेन्टरमा एक मिटिगं राखेका थिए। तर कुनै कारणवश त्यो मिटिगं स्थगित गरिएको थियो। किनकी त्यो दुर्भाग्य युक्त मिति २००१ सेप्टेम्बर ११ थियो जुन दिन वल्ड ट्रेड सेन्टरमा आ’तंक’वादी आ’क्र’मण भ’ए’को थियो।

१४. माइकल ज्याक्सनको मृत्यु पछि उनको दराजमा सयौं अप्रकाशित गीतहरु भेटिएका थिए। यसमा केवल १० वटा गीतको लागि सोनी कम्पनीसँग २५० मिलिएन डलर एड्भान्स दिइएको थियो। १५. माइकल ज्याक्सन सबैभन्दा बढी कमाउने मृ’त कलाकार हुन्।

१६. माइकल ज्याक्सन फोहाेर मन पराउने व्यक्ति थिए। १७. माइकल ज्याक्सनलाई चाइल्ड पो’र्नेग्रा’फीको धेरै नराम्रो लत लागेको थियो। उनको बाथरुमको भित्तामा बच्चाहरूको न’ग्न फोटो भेटिएको थियो। १८. माइकल ज्याक्सन अर्लाम लगाएर से’क्स गर्थे।

१९. आफ्नो अन्तिम दिनहरुमा माइकल ज्याक्सन धेरै बेशर्म भएका थिए। उनी भुईंमै पिसाब गरिदिन्थे। २०. माइकल ज्याक्सनको अन्तिम यात्रालाई विश्वकाे ७ खर्बभन्दा बढी जनसंख्यामध्ये २ खर्ब ५ अर्ब मानिसहरूले प्रत्यक्ष हेरेका थिए। यो अहिलेसम्मको सबैभन्दा बढी हेरिएको लाइभ ब्रोडकास्टिङ थियो। २१. माइकल ज्याक्सनको मृत्युको दिन २५ जून २००९ को ३ः१५ बजे विकिपिडिया, ट्वीटर, एओएल को इन्सट्यान्ट मेसेन्जर सबै क्र्यास भएका थिए।–एजेन्सीकाे सहयाेगमा