Jagaran Nepal बुधबार, आश्विन २०, २०७८

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पु’रुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

१-सुरक्षित : केटीहरुले आफू भन्दा पाको उमेरका पु’रुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पु’रुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पु’रुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अ’नुभव पनि धेरै हुन्छ । पाको उमेरका पु’रुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२- समझदारी : महिलाका भावनात्मक कुरा पाको उमेरका पु’रुषले बढी बुझ्छन् भन्ने बुझाइ यु’वतीमा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पु’रुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पु’रुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा यु’वती पाका उमेरका पु’रुष छान्छन् ।

३-दुनियाँको ज्ञान : पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पु’रुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा युवतीहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४-शान्ति महसुस् : महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र स’म्हाल्नका लागि पाका उमेरका पु’रुषको खोजीमा यु’वतीहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५-धोका नदिने : कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पु’रुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पु’रुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पु’रुष छान्छन् यु’वतीहरु ।

६-अनुभवी : महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पु’रुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पा’र्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

सुरक्षित केटीहरुले आफू भन्दा पाको उमेरका पु’रुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पु’रुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।