Jagaran Nepal मंगलबार, आश्विन १९, २०७८

आमा बुवा आएको दिन पहिलो दिन केही भएन । भोली पल्ट म हजुरआमासंग सुतेकी थिए । तर दोस्रो दिन बुवा आएर मलाई हात समातेर तान्नुभयो । अनि बुवाले मलाई आफ्नो विस्तरामा लगेर पल्टाउनुभयो । म भागेर हजुरवुवाको कोठामा गए, सबैले थाहा पाउनुभयो । तर मैले केही भन्न सकिन । मलाई यो त रातीमा निन्द्रामा हिड्दीरैछ भने । मैले केही जवाफ दिइन् । तर बुवाले मलाई मेरो र तिम्रो एउटा कुरा छ भन्दै मलाई एक जनाले सुनाइन् ।

मैले बाउ छोरीबीच नराम्रो सम्बन्ध देखे भनेर सुनाउँदा पनि मैले विश्वास गरिन्, श्रीमतीले अहिले रुँदै यो कुरा सार्वजनिक गरेकी छन् । मेरै अगाडी बाउ छोरी संगै सुतेका थिए । अब छोरी जवान भइसकिन् त्यसरी बुवासंग संगै सुत्नु त राम्रो हाइन । छोरीले पनि मलाई जाडो हुन्छ बुवासंग सुत्छु भनिन्, अनि मेरो छोरीसंग सुतिनन् मलाई त यस्तो राम्रो लागेन त्यही भएर मैले तिमीलाई सुनाएको हो भन्दै प्रत्यक्षदर्शीले आफुलाई सुनाएको आमाको भनाई छ ।

वुवाले २ श्रीमती विवाह गरेका थिए । तर यस्ता पनि बुवा होलान् जसले आफैले जन्मदिएको छोरी माथि नै यस्तो नराम्रो कर्म गर्नेकुरा विश्वास नै गर्न सकिदैन । तर एउटा आमाले नै आफ्नै छोरी र श्रीमानबीचको सम्बन्धका बारेमा यसरी सार्वजनिक गरेकी छन् । अहिले छोरीको निधन पनि भइसकेको छ । तर अब उनी श्रीमानलाई कारवाही दिलाउन घटना सार्वजनिक गरेकी छन् ।