Jagaran Nepal मंगलबार, आश्विन १९, २०७८

पो र्न चलचित्रहरु हेरेर कतिपय पुरुषमा हिन ताबोध हुन सक्छ । किनकी पो र्न चलचित्रमा एक घण्टासम्म पनि निरन्त र से क्स गराइएको देखाइन्छ । पो र्न चलचित्रमा निरन्तर से क्स गरिरहेको देखेका कतिपय पुरुषमा भने आफू किन चाँडै स्ख लि त हुनु परेको कुराले तनाव उत्पन्न हुन सक्छ । उनीहरुलाई आफ्नो यौ न साथीले आफूबाट से क्स सन्तुष्टि पाउन नसकेको हो कि भन्ने पनि लाग्न सक्छ ।

वास्तवमा पो र्न चलचित्रहरुमा देखाइने यौन सम्पर्कको दृष्य एकैपटकको सम्भोगको अवधीमा लिइएको हुँदैन । धेरै पटक भएका से क्स लाई जोडेर निर्देशकहरुले त्य स्ता फिल्म बनाउने गर्छन् ।

सामान्यतया एक स्वस्थ पुरुषको यौ न सम्पर्कको अवधी १० देखि १५ मिनेटको हुन्छ । त्यही समय अवधीमै महिला र पुरुष दुबैले चरम आनन्द प्राप्त गर्ने गर्दछन् । यौ न सम्पर्कलाई जब र्जस्ती लम्ब्या उँदा सन्तुष्टिको साटो उल्टो त नाव पनि बढ्न सक्छ । धेरै मानिसले यौ नसम्प र्कको अवधी बढाउन यौ न प्रवद्र्धक औषधि प्रयोग गरेको पनी पाइएको छ । तर हामीले दैनिक खाने खानेकुरामा ध्यान दिने गरियो भने यौ न सम्पर्कको अवधी प्राकृतिकरुपमै बढाउन सकिन्छ ।

फलफूल र हरियो सागसब्जीलाई आफ्नो नियमित खानामा समावेश गर्नुस्, विभिन्न समयमा गरिएका अनुसन्धानहरुले यो प्रष्ट पारसिकेको छ कि माछा तथा मासु खाने मानिसले भन्दा शाकाहारी भोजन गर्नेले लामो समयसम्म यौ नस म्पर्क गर्न सक्छन् ।

से क्स गर्नुपूर्व जति सक्नुहुन्छ धेरै केरा खानुहोस्, केरामा ग्लु कोज र पोटासियम पाइन्छ । यसले से क्स गर्दा थप उर्जा प्रदान गर्छ ।

अम लामा पाइने जिं क र आइरनले वि र्यलाई गाढा बनाउछ । पातलो वि र्यको तुलनामा गाढा वि र्य धेरै समयसम्म स्ख लन हुँदैन । दैनिक रुपमा अमला से वन गर्नाले विर्य गाढा हुन्छ ।

धेरै मानिस यौ न सम्र्प कलाई मा दक बनाउन धुम्रपान तथा मद्यपान गर्ने गर्दछन् । तर यसले यौ नज न्य हिंसाको खतरा बढाउनुका साथै सम्भो गलाई भद्दा पनि बनाउन सक्छ । बरु यो भन्दा एक अर्कासँग जि स्किने, ठट्टा गर्ने वा एकअर्काको शरी रसँग खेल्ने गर्दा भरपुर आनन्द सहित यौ न सम्पर्कको अवधी बढाउन सकिन्छ ।

याे पनि
यो फल खान जान्नुभयो भने दाददेखि जन्डिस, मु’टु रोगसम्म चैट यस्तो छ प्रयोग गर्ने तरिका
हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ ।

यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा हुन्छ ।

एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ । हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

यो पनि पढ्नुस: यी अंगहरुमा कोठी छ भने तपाईको हातमा पैसा कहिले पनि टिक्दैन: शास्त्रमा लेखिए अनुसार हाम्रो शरीरमा हुने कोठीको धेरै नै महत्व रहन्छ । हामीले जति पैसा कमाएपनि हाम्रो यी अंगहरुमा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन । समुन्द्रशास्त्रका अनुसार हाम्रो शरीरमा हुने कोठीहरुले सबै ठाउँबाट फरक अर्थ दिई राखेका हुन्छन ।

सबै कोठीहरुको छुट्टाछुट्टै महत्व छ । कतिपय भागमा हुने कोठीले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन भने कतिपय ठाउँमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ । हाम्रो शरीरको यी भागमा कोठी हुने व्यक्तिहरुको हातमा पैसा टिक्दैन हेर्नुहोस ।

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भई हाल्छ । बचत गर्न सक्दैनन् ।

२. तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । ३. बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

४. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । ५. चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

६. हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।

७. बायाँ आँखीभौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । ८. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

याे पनि
बलिउड कि यी चर्चित अभिनेत्रीले किन सैफलाई अ’प’हरण ग’र्न चाहन्थिन् ? खुल्यो यस्तो रहस्य
एजेन्सी – बलिउड अभिनेता सैफ अली खानलाई दर्शकमात्र होइन, फिल्मकर्मी पनि उत्तिकै मनपराउछन् । अझ उनलाई मनपराउने अभिनेत्रीको संख्या उल्लेख्य नै छ । अभिनेत्री परिणीति चोपडा सैफलाई निकै मनपराउछिन् । उनी आफ्नो क्रश नै मान्छिन् ।

सैफप्रति परिणीतिको आशक्ति कतिसम्म छ भने उनी सैफलाई अ’पहरण ग’र्न पनि पछि नपर्ने योजनामा छिन् । ‘द कपिल शर्मा शो’को एक भागको क्लिप युट्यबुमा बलिउड गसिप गर्लको पेजले सार्वजनिक गरेको छ ।

एकपटक सैफ आफ्नो फिल्मको प्रमोशनका लागि कपिलको शोमा पुगेका थिए । त्यहाँ कपिलले सैफलाई परिणीतिको त्यो क्लिप देखाइन्, जहाँ परिणीतिले सैफ प्रति आफ्नो प्रेम देखाएकी थिइन् । त्यहाँ परिणीतिले मौका मिलेमा आफूले सैफको अ’प’हरण ग’ र्ने बताएकी थिइन् । उनले आफ्नो कुरा सैफकी अभिनेत्री पत्नी करीना कपूर खानलाई पनि जानकारी भएको बताएकी थिइन् ।

यो भिडियो हेरेपछि कपिलले सैफसँग उनको प्रतिक्रिया लिन खोजेका थिए । तर सैफले केही बोल्न सकेनन् । किनकी उनीलाई के बोल्ने भन्ने समेत थाहा भएन ।

यसअघि करण जोहारको शोमा पनि परिणीतिले सैफ आफूलाई निकै मनपर्ने बताएकी थिइन् । उनले सैफका लागि जुनसुकै कुरा पनि ‘हुन्छ’ भन्न तयार रहेको खुलाएकी थिइन् ।