Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

एक व्यक्तिले बुहारीसँग ब’लपूर्वक स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले वि’रोध गरेपछि उनले छोराको जीवन स’माप्त पारेका हुन् ।

सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन स’माप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँ’च्न सफल भइन् । आ’रोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घ’टना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बिरू’द्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।

तर उनले बुहारीको स’म्ब’न्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग ब’लपूर्वक स’म्बन्ध राखेर उनका पतिको जीवन पनि स’माप्त पा’रेका छन् ।

उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपूर्वक स’म्बन्ध राखे । जब मैले यसको वि’रोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।

उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पारे र मेरी सासूलाई पनि सि’ध्याउन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधी’क्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उजुरी दर्ता गरिएको छ । सु’रक्षाकर्मी ससुरा देवरविरु’द्ध ब’लपूर्वक स’म्बन्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ ।