Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

काठमाडौं । कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौ न आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ, ‘शा रीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’ जवाफमा दीपाले भन्छिन्, ‘शा रीरिक स म्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरै वटा पाटो छ । विवाह गरेपछि मात्रै शारी रिक स म्बन्ध हुने होइन । नारीले यौ न को आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’

यौ न चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शा रीरिक आ वश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे । दीपाले पनि भन्दै गइन्, ‘धे रै वटा साधनहरु उपलब्ध छन् । जसबाट नारीले त्यो खुसी प्राप्त गर्न सक्छे । त्यो खुसी मैले पाइरहेकी छु । म सन्तुष्ट छु । यौ न कु ण्ठा मे टाउने धेरै सा धनहरु छन् ।’ यति भनेपछि धमलाले प्रश्न गर्छन्, तपाईले यौ न कु ण्ठा मेटाउनु भएको छ ?’ दीपाले भन्छिन्, ‘अँ’ ।

याे पनि पढ्नुहाेस
मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ ।मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा

निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ । घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।पुराणहरूमा बताइएअनुसार, मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घन्टीको ध्वनि हो ।

यो पनि पढ्नुस

लगातार पैसा जाने मात्र काम भैरहेको छ ? यी हुन् पैसा जान रोक्ने ५ अचूक उपाय

हरेक मान्छेहरु आफू र आफ्ना परिवारको उज्जवल भविष्यको लागि जीवनमा धेरै संघर्ष गर्ने गर्छन।यसरी कडा परिश्रम गर्ने मध्य केहीले आफ्ना हरेक इच्छा चाहना पूरा गर्न सक्छन भने केही असफल हुने गर्छन। आफ्नो कडा मेहेनतको वावजुद घरि-घरि असफल हुँदा उनीहरु निराश र चिन्तित हुने गरेको देख्न सकिन्छ। उनीहरु आफूले दुख र पसिनाको फल स्वोरुप आर्जन गरेको धन संचय गर्न नसक्दा समेत जीवन सुखमय बनाउन बाट बन्चित हुने गर्छन।

ज्योतिष शास्त्रको अनुसार ,हरेक व्यक्तिले आफ्नो जिवनमा सफलता हँसिल गर्नको निम्ति केही उपाय वा नियमहरु पालना गर्नुपर्ने हुन्छ। शास्त्रमा बताएका यी कुराहरुमा ध्यान नपुग्दा समेत जीवनमा सफलता हँसिल गाह्रो हुन्छ। आज हामी तपाईहरुलाई धन नोक्सान हुनबाट बच्ने ५ उपाएहरु बताउन जाँदै छौँ जसबाट तपाईले आफूले आर्जन गरेको पैसा सजिलै बचत गर्न सक्नुहुनेछ।

१. रातको समयमा आफू सुत्ने बिस्तारा नजिकै एक लोटा दूध भरेर राखी विहान उठ्ने बितिकै बरको फेदमा चढाउनुहोस्। यसो गर्दा तपाईको धन नोक्सान हुने समस्याबाट छुटकारा पाउनुको साथै अधिक धनलाभ गर्ने अवसर मिल्नेछ।

२. हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गर्दा तपाईले कुण्डलीको दोषबाट मुक्ति पाउनको साथै धन नोक्सान हुन बाट मुक्ति मिल्नेछ। यसका साथै सोमबार भगवान शिवको पूजा आराधना गर्ने गर्दा प्रसस्त धन सम्पति कमाउन सकिने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

३.यसैगरी बिहिवारको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा जीवनमा आइपर्ने हरेक समय तथा बाधाहरु नास हुने र धन लाभ गर्ने अवसर मिल्ने विश्वास रहेको छ।

४. शुक्रबारको दिन माता लक्ष्मीको पूजा आराधना विशेष रहने भएकाले यस दिन लक्ष्मीको मूर्ति सम्म पुग्न नसक्दा पनि घरमा राखिएको तस्बिर अगाडी बसेर ॐ श्रीं नमः मन्त्र १०८ पटक जप गर्ने गर्नुपर्छ। यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने र धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्ने गर्छ।

५. यसैगरी गणेशजीको पूजा विशेष गरि मंगलबार हुने भएकाले यस दिन भगवान गणेशको पूजा गर्दा अनिवार्य रुपमा दुबो चढाउने गर्नुपर्छ। यसरी पूजा गर्दा श्री गणेशाय नमः कम्तिमा पनि १०८ पटक जप गर्ने गर्नुहोस्। यी विधि द्वारा गणेशजीको पूजा गर्दा आफूले आर्जन गरेको धन सजिलै संचय गर्न सकिनेछ भने आर्थिक वृद्धि हुँदै जानेछ।

याे पनि पढ्नुहाेस
यी ४ राशिका युवती प्रेमीलाई आफ्नो इसारामा नचाउन हुन्छन् माहिर ! हामी जीवनमा विभिन्न प्रकारका मानिसहरूलाई भेट्छौं। कसैको स्वभाव हामीलाई निकै मन पर्छ भने केहि मानिसको बनी फिटिक्कै मन पर्दैन। केहि मानिससँग पहिलो भेटमा नै निजीक हुन्छौं। भने कोहिसँग सहज हुन समय लाग्छ।केहि मानिस निकै सोजा र सरल पनि हुन्छन्। त्यस्तै, केहि मानिस अत्यन्त चलाख किसिमका हुन्छन्, जो निकै चतुर तथा समझदारीका साथ काम गर्ने गर्छन्।

सुखी जीवनको लागि यो धेरै महत्त्वपूर्ण छ कि हामीले हरेक प्रकारका व्यक्तिहरू चिन्न सक्नुपर्छ र त्यहिअनुसार व्यवहार गर्न सिक्नु पर्छ। विशेषगरी जब हामी कसैसँग प्रेम सम्बन्धमा हुन्छौं, किनकि प्रेम सम्बन्धमा खुसी र सुखी हुनु धेरै महत्त्वपूर्ण हुन्छ। ज्योतिषका अनुसार निम्न उल्लेखित चार राशिका मानिस प्रेम सम्बन्धमा हरेक निर्णय चतुरतापूर्वक गर्छन्। मिथुन राशि: मिथुन राशिका मानिसहरु दोहोरो चरित्रका हुन्छन्। मिथुन राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन् र उनीहरूको वाणीको कुरामा निकै सतर्क हुन्छन्। यिनीहरुले यो कुरा राम्रोसँग जानेका हुन्छन् कि कस्तो बोली तथा वाणीले अरु मान्छेलाई आफ्नो इसारामा नचाउन सकिन्छ र आफ्नो अनुसार कार्य निकाल्न सकिन्छ।

सिंह राशि: यस राशिका मानिस निकै चलाख हुन्छन्। यी मानिसलाई कुनै पनि समय आफ्नो प्रेमी आफ्नो अनुसार कार्य गरिरहेको छैन भन्ने लग्यो भने हेरफेर गर्न प्रयास गर्छन्। असुरक्षाको स्थितिमा अरुको कमजोरीको माध्यमले अरुलाई आफ्नो औंलामा नाच्न बाध्य पार्छन्। वृश्चिक राशि: वृश्चिक राशिका मानिस कहिल्यै पनि आफ्नो भावना अन्य मानिस समक्ष व्यक्त गर्न सक्षम हुँदैनन्। जसको कारण उनीहरूको प्रेम सम्बन्धमा निश्चित रूपमा दुविधा रहन्छ। वृश्चिक राशिका मानिसको मौनतामा पनि चलाखी लुकेको हुन्छ।

मीन राशि: मीन राशिका मानिस निकै चतुर हुन्छन्। यिनीहरु धेरै चलाखीसाथ आफ्ना प्रेमीलाई आफ्नो अनुसार चल्नको लागि तयार गर्छन्। विश्वास गर्नुहोस् यो सबैको बसको कुरा हैन। प्रेम सम्बन्धमा यी मानिस आफैं मनमानी गर्छन् । यसले यी मानिसलाई फरक पार्दैन।