Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

काठमाडौं । तौल घटाउनु नभएर नियमित एक्सरसाइज गर्नुले हामीलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने नयाँ रिसर्चले देखाएको छ । ए’रिजोना स्टेट युनिभर्सिटी अफ फिनिक्सका ग्लेन गे’सेयेरको नेतृत्व गरिएको यस रिसर्चमा

फिटनेस, तौल, मु’टुको स्वास्थ्य र लामो आयु बीचको सम्बन्धबारे लामो विश्लेषण गरिएको थियो ।यसैको नतिजामा व्यक्तिको तौल बढी भएपनि या मो’टोपना नै भएपनि डायटिङ अथवा तौल घटाउनुको तुलनामा नियमित ए’क्सरसाइज गरिरहनुले विशेषगरी मुटुको रो’ग र अकालमै मृ’त्युबाट जोगाउने पत्ता लागेको हो ।
गर्ने या डा’यटिङ जस्ता उपायको सट्टा ए’क्सरसाइज गर्दा नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।रिसर्चका अनुसार एक्सरसाइज गर्दा व्यक्तिको तौल न’घटेपनि यसले अकाल मृ’त्युको जो’खिमलाई ३० प्रतिशतले कम गराउन सक्छ ।
डा’यटिङ लगायत तौल घटाउने अरु उपायको तुलनामा ए’क्सरसाइज धेरै लाभदायक भएको यसले स्प्ष्ट पारेको छ । त्यसैले तौल न’घटेपनि नियमित एक्सरसाइज गर्न जरुरी रहेको बताइएको छ ।गे’सेयेरले शारीरिक क्रियाकलापले व्यक्तिको शरीरमा के’कसरी असर पार्दछ भन्नेबारे दशकौँ अध्ययन गरेका छन् र

उनका अनुसार फि’टनेसमा सुधार ल्याउनु या तौल गु’माउनुको तुलनामा ए’क्सरसाइजले शरीरमा पार्ने प्रभाव अधिक सकारात्मक हुन्छ ।ए’क्सरसाइजले अन्ततः व्यक्तिलाई फिट राख्न र तौल घटाउन पनि मद्दत गर्ने हुँदा तौल कम गर्न चाहनेहरुले खाना नियन्त्रित