Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

चिहानमा गाडिसकेको श’व गुन्गुनाएको, कसैलाई बोलाएको कुरा के तपाई पत्याउनु हुन्छ ? तपाईलाई यसमा विश्वास नलाग्न सक्छ , तर यस्तै एउटाघटना भएको छ भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित ज’लालपुर गाउँमा ।

यस्तो अचम्मको एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् । दुई महिनाअघि मृ’त्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जि’उँदै भएकोले बाहिर निकाल्न गु’हार लगाएपछि गाउँले आश्च र्यसँगै त्रसित भएका हुन् । मृ’त्यु भएर चि’हानमा गा’डेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गु’हार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् ।

यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गु’हार माग्दै उसको छोरालाई गा’डिएको चि’हान उ’त्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चि’हानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गु’हार लगाउनुपरेको बताएका छन् ।

जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झ’ल्किरहेको छ । किन कि उनीहरुको गाउँको एक मु’र्दा बिहान बेलुका चि’हानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चि’हानबाट गु’नगुनाएको आवाज पनि आइरहन्छ ।

समाचार अनुसार यो चिहान स्थानीय युवा इ’रफानको हो । दुई महिनाअघि मृ’त्यु भइसकेको छ । इरफानका परिवारका अनुसार अघिल्लो सातादेखि चि’हानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जि’उँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ ।

उनको परिवारका अनुसार गत २५ फेब्रुअरीमा नि’धन भएको हो ।उनको मृ’त्यु पश्चात उनलाई दुई ग’ज जमीन मुनी पु’रिएको थियो । उनलाई चि’हानमा पुरिएको दुई महिना पछि जब इरफानको चि’हानभित्रबाट मानिस गुनगुनाउन थाल्यो । चि’हानबाट मानिस गु’नगुनाउन थालेपछि त्यस गाँउमा मानिसमा अश्चर्यका साथै त्रा’सदि छाउन थाल्यो ।

उनका पिता पिता स’बिरुद्दीनका लागि जवान छोराको नि’धन दु’स्खको कुनै अग्लो पहाड भन्दा कम थिएन। अहिले जब चि’हानबाट आफूले जमिनमा गा’डेको छोरो गुनगुनाउन थालेपछि त यो परिवार टु’टेफुटेको काँचको शि’शासरह भएको छ ।चि’हानबाट छोराले बाहिर

निकाल्न गु’हार लगाइरहेपछि यो परिवारले जिल्ला प्रशासनलाई गु’हार लगाउँदै सत्य पत्ता लगाउन भनेको छ । प्रशासनले आफूहरुलाई मद्दत दिएर चिहान खो’तली आफ्नो छोराको साँचो कुरा बाहिर ल्याउने आशमा यो परिवार लागेको छ।