Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृ’त्यु रह’स्य’मयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय प त्नी सरस्वतीको मृत्युलाई परिवारजनले दे’ह’त्याग र मृतकका माइती पक्षले ह ‘त्या भन्ने सूचना प्रहरीलाई दिएपछि घटना र’ह’स्य’मयी बनेको हो । बिहीबार सरस्वती मृ त अवस्थामा भेटिएकी थिइन् ।

मृ त क सरस्वतीका दाइ संजय कौशलले मृ त कका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलविरु द्ध ह ‘त्या आ रोपमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा कि टा नी जाहेरी दिएका छन् । मृ तक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो । मृ त क बहिनीलाई विवाहपछि दा इजोको रुपमा मोटरसाइकल चाहियो भन्दै आफ्ना ज्वाईं र घरपरिवारबाट पटक–पटक मा न सि क या त ना दिने गरिएको मृ त कका दाजु संजय कौशलले दावी गरेका छन् ।

श व भेटेपछि प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चु क्कुल नलगाएको अवस्था हुनु, श वलाई प्रहरी आउनुभन्दा पहिल्यै झु ‘ण्डि ए को अवस्थाबाट तल झा रि नुजस्ता गतिविधिबाट ह ‘त्याको शं का भएको सरस्वतीकी दिदी कृष्णवती कौशलले बताइन् । सरस्वतीकी आमा आरतीदेवी कौशलले परिवारको ष डय न्त्रमा ह ‘त्या गरिएको आ रो प लगाइन् । घ ट नाको स त्य त थ्य छा नबि न गरी दो षीउपर क डा का रवा ही हुनुपर्ने मृ तक सरस्वतीका आफन्तजनको माग छ ।

मृ त कका पति र उनको घरपरिवारले भने सरस्वतीले दे’ह’त्या’ग नै भएको दा वी गरिरहेका छन् । मृ’त’कका जेठाजु बृजेश कुमार कौशलले रातिको समयमा आफूहरु तल्लो तलामा रहेको र उनले माथिल्लो तलामा दे’ह’त्या ग भएको बताए ।

श वको कपिलवस्तु अस्पताल तौलिहवामा पो ‘ष्टमा र्ट म गरिएको र रिपोर्ट आएपछि घटना ह ‘त्या वा दे’ह’त्याग हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । मृ’त’क सरस्वतीका पति गोविन्दलाई प्रहरीले पक्राउ गरी थप अ नुसन्धान अघि बढाएको छ ।