Jagaran Nepal शुक्रबार, आश्विन १५, २०७८

पोखरा — पोखरा–१ अधिकारी टोलमा एक युवतीको श,’व भेटिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाह बन्द कोठामा मृ,’त भेटिएकी हुन्।

बन्द कोठाबाट दु,’र्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घ,’टनास्थल पुगेको प्रहरीले युवतीको पहिचान खुलाएको हो। प्रहरीले ताला फो,’रेर हेर्दा किशोरीको श,’व खा,’टमा ल,’डिरहेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार श,’व छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चि,’ट थियो।

चिटमा गणेशले आफू ठे,’केदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झु,’न्डिरहेको अवस्थामा फेला परेको कुरा जानकारी गराएका छन्। ‘उनकै लागि घरपरिवार त्या,’गेर आएँ। उनले मलाई छाडेर गइन्। म पनि बाँचेर अर्थ छैन। म गण्डकीमा हा,’म फा,’ल्छु।

ला,’स भेटियो भने हामी दुवैलाई सँगै ज,’लाइदिनू,’ चिटमा लेखिएको छ। निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए। निरुताको परिवारले भने उनको आ,’त्मह,’त्या नभई ह,’त्या नै भएको दा,’बी गरेको छ। घटनाबारे जानकारी पाएपछि निरुताका बुबा नन्दबहादुरले बिहीबार पोखरा आएर गणेशवि,’रुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा कि,’टानी जा,’हेरी दिएका छन्।

२७ वर्षीय गणेश भने हालसम्म भेटिएका छैनन्। उनले प्रयोग गर्ने फोन ‘स्वि,’च्ड अफ’ छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमाल पो,’स्टमा,’र्टम रिपोर्टपछि मात्रै ह,’त्या वा आ,’त्मह,’त्या भन्ने खुल्ने बताएका छन्। निरुताको श,’व पो,’स्टमा,’र्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।