Jagaran Nepal मंगलबार, आश्विन १२, २०७८

घरमा स्वस्थ यौ न सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन आकर्षण हुन्छन् ? श्रीमतीबीच राम्रो सम्बन्ध हुँदाहुँदै पनि बाहिरतिर पनि आकर्षित हुनु । घरमा सबै कुरा प्राप्त हुँदा पनि किन यस्तो हन्छ ? यसरी बाहिरी आकर्षणमा पर्नु भनेको श्रीमतीलाई धोका दिनु नै हो ? महिलामा यस किसिमको आकर्षण हुन्छ कि हुन्न ?

श्रीमतीसँगको यौ न सम्बन्ध राम्रो हुँदाहुँदै पनि बाहिरी आकर्षणमा पर्नु सामान्यतः स्वस्थ लक्षण होइन । बाहिर यौ न सम्बन्ध स्थापित हुनु वा त्यस प्रकारको सोच आउनुमा बिवाहित दम्पतीबीच सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ । घरमा श्रीमतीसँग सबैखाले सम्बन्ध राम्रो छ भने बाहिर सामान्य आकर्षण भए पनि यौ न सम्बन्धको हदसम्म जाँदैन ।

बाहिर यौ न सम्बन्ध स्थापित हुन पुग्यो र त्यसबारे श्रीमतीलाई थाहा छैन भने त्यो धो का नै ठहरिन्छ । बाह्य सम्वन्ध कायम गरेर यौ न सन्तुष्टि खोज्नु भनेको दाम्पत्य जीवनमा जुवा खेले समान हो । ओछ्यानको तनाव अर्थात ‘ट्र बल इ न द बे ड’ आधुनिक विश्वका कामकाजी मानिसहरुको समस्या बन्दै गएको हो । ओछ्यानको तनाव बढ्दै गएपछि मानिसहरु अर्को स्थायी वा अस्थायी पार्टनर खोज्नेतिर लाग्छन् । त्यसबाट अझ समस्याग्रस्त बनेर पुरानै अवस्थामा फर्किनेहरु पनि छन् । त्यसैले श्रीमतीसँगको यौ न सम्वन्धलाई रमाइलो र सन्तुलित बनाउन आफूभित्रका कमजोरी पहिचान र सम्भावनाहरुको खोजी गर्नु श्रेयस्कर हुन्छ ।

हालसालै अमेरिकामा भएको यस्तै एउटा अनुसन्धानमा सहभागी तीन हजार ४०० मध्ये ९० प्रतिशतले बाहिरको यौ न सम्बन्ध स्वीकार गर्न नहुने वताएका छन् । उनीहरुले त्यसलाई आफ्नो पार्टनरलाई दिएको धो का मानेका छन् । बाँकी १० प्रतिशतले अचानक हुने यस्ता सम्बन्धलाई एकपटक मात्र भए लुकाउँदा पनि फरक नपर्ने राय दिएका छन् ।

तपाईको प्रश्नमा शारीरिक वा यौ न सम्बन्धको कुरा मात्र उल्लेख छ । मनोवैज्ञानिकहरु यौ न सम्बन्ध र भावनात्मक सम्बन्धलाई फरक कुरा मान्छन् । यौ न सम्बन्धले भावनात्मक निकटताको पनि माग गर्छ । यस विषयमा भएका अनुसन्धानहरुले यौ नमा भावना पक्षले कति प्रभाव पर्छ भन्नेमा बढी चासो देखाएका छन् । अर्थात् यौ न सम्बन्ध भनेको शारीरिक सम्बन्ध मात्र होइन । अगाडिका अनुसन्धानहरुले आफ्नो पार्टनरलाई धोका दिएर वाहिरी सम्वन्ध राख्नेमा बढी पुरुष भएको देखाएकामा पछिल्ला अध्ययनहरुले यसमा महिलाको पनि संख्या बढेको बताएका छन् । त्यस्तै, पार्टनरलाई धोका दिनेमा विवाहितभन्दा अविवाहित बढी पाइएको छ ।

आकर्षण र वास्तविक प्रेम हुनु फरक कुरा हो । प्रेम र यौ नबारे आफैले एकपटक गम्भीर भएर सोचे पार्टनरलाई धोका दिइरहेको महशुश गर्न सजिलो हुन्छ । एकभन्दा बढी यौ न जोडी बनाउनेहरुले भावनात्मकसंगै सामाजिक जटिलता पनि निम्ताईरहेका हुन्छन् । आफ्नो पार्टनरबाहेकसंगको यौन सम्बन्धले ड र, चि न्ता र ग्ला नीभाव सिर्जना गर्छ । यस्तो भावनाले पार्टनरसँगको यौ न सम्बन्धमा मात्र नभई दैनिक कृयाकलापमा पनि असर गर्न थाल्छ ।

याे पनि पढ्नुहाेस
बिहानै खाली पेटमा चिया पिउनुहुन्छ ? एकपटक अवस्य पढ्नुहोस
बिहान–बिहानै खाली पे’टमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँ’नाले एसि’डिटी हुनसक्छ । किनकि यसमा भएको टे’निन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।

१. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुष:लाई प्रोस्टेट अर्थात ग्रन्थीसम्ब’न्धी रोग लाग्न सक्छ । यो धेरै अध्यय’नबाट पत्ता लागेको कुरा हो ।

२. चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।

३. ग्यासको समस्या – खाली पेटमा चिया पिउना:ले पेटमा ग्यास जम्न थाल्छ ।

५. शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीर’मा प्रोटिन र अन्य पोषण पदा:र्थको अवशो:षण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।

६. वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पि:उँनाले टेनिनका कारण क:हिले काँही वान्ता हुने समस्या हुन्छ ।

यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ? अति उपयोगी जान’कारी सक्दो सेʼयर गरौ

अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाʼउ हुनु हो । ग्याʼस्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

अहिलेको मानिसह:रुमा ग्याʼस्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्या’स्ट्रिक बढ्दै जान्छ । यसरी आमा:सयको खाना नलिमा जोडिएको सानो आ’न्द्राको मुखमा घाउ बन्न सक्दछ

आ’न्द्रामा प्वाल पर्यो भने अल्स’र रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापा’रवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

– तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

– सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

– पेट दुखीरहनु केही खा:एपछी दुख्न शुरु गर्नु अʼल्सरको संकेत हुनसक्छ । छिटोछिटो भोक ला’गीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

– लामो समयसम्म कालो दिशा भ’ईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

– खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्स’रको संकेत हुनसक्छ ।

– खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्स’रको लक्ष्मण हुनसक्छ । प्रायः ज’सो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

– याे राेगमा छाती वा नाभीकाे माथि’पट्टिकाे भाग दुख्छ । खाली पेट वा खाना खाइ:सकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आ:राम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा आउँछ ।

कारणहरू

धेरै मानसिक तनाव, चिन्ता, क्राेध:मा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घा’उ हन्छ ज’सलाई हामी अल्स’र भनेर चिन्छाैँ ।

के खाने ?

-खाना ५-६ पटक थाेरैथाेरै खाने । चिसाे दूध एक’पटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने । खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, आराराेट, मख्खन खाने ।

के नखाने

अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने । खाना एक दुई पटकमात्र धेरै नखाने । थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने । पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।

रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने । एक पटकमा धेरै दूध नखाने । तारेकाे, भुटेकाे खाना धेरै नखा’ने ।

याे पनि
घरमा पीपल उम्रिनु शुभ कि अशुभ ? यस्तो भन्छ बास्तुशात्र
हाम्रो जीवनमा जनस्पतिहरुको धेरै महत्व छ । त्यसमा पनि पीपलको महत्व त धेरै रहेको छ । किनभने अन्य वनस्पतिको तुलनामा हामीलाई पीपलले अक्सिजन धेरै दिन्छ । साथै हिन्दू धमर्ममा पीपललाई भगवान विष्णुको अवतार मानेर पूजा गर्ने गरिन्छ । साथै पीपलले हामीलाई मात्र होइन सारा वातावरणलाई पनि सफा बनाउँछ ।

वास्तुशास्त्रका अनुसार यदि रुहहरु घरमा उम्रिएमा एकदमै शुभ र सुख समृद्धि आउने विश्वास गरिन्छ । साथै पीपलको रुख घरमा उम्रिनुलाई भने अशुभको प्रतिक मान्ने गरिन्छ । पीपलको छायाँले शीतलता प्रदान गरेपनि घरमा पीपल उम्रिँदा निर्जनता पैदा हुन्छ । नयाँ समस्याको समाधान गर्नका साथै विभिन्न समस्या झेल्नुपर्ने हुन्छ ।

यसैगरी हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

मुटुसम्बन्धी रोगको औषधि : तपाईलाई थाहा छ कि छैन, पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पिपलका १५ ओटा ताजा पातहरु १ लिटर पानीमा उमाल्नुहोस् । त्यसलाई तबसम्म उमाल्नुहोस् जबसम्म १ लिटर पानी घटेर त्यसको तेस्रो हिस्सा नहोस् । त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस् । उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाड्नुहोस् । त्यसपछि विहान ३ घण्टाको फरकमा खानुहोस् । हरेक दिन यस्तो गर्नाले तपाईलाई मुटु सम्बन्धी रोगको खतरा कम हुने छ ।

दाँतका लागि : बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकरा पाइन्छ ।

दमका रोगीको लागि बूटी : लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

रुघा–खोकीको अचूक औषधि : मौसममा आउने बदलीका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।
निमोनियामा राहत : निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् । एजेन्सी