Jagaran Nepal आइतबार, आश्विन १०, २०७८

मानिसहरु यौ,न स,म्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौ,न स,म्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।
नियमित से,क्स गर्दा के के फाइदा हुन्छः

१. टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से,क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम से,क्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्ल,ड प्रे,शरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित से,क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से,क्स गर्दा उ,च्च र,क्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्या,न्सरः
नियमित से,क्स गर्ने पुरुषलाई प्रोस्टेट क्या,न्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित से,क्स गर्दा प्रोस्टेट क्य,न्सरको खासै ख,तरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से,क्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित से,क्सले मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृ,दयघातबाट कम ख,तराः
नियमित से,क्स गर्दा हृ,दयघातको ख,तरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित से,क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृ,दयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।