Jagaran Nepal शुक्रबार, आश्विन ०८, २०७८

काठमाडौं । चर्चित बलिउड अभिनेत्री नेहा शर्माको वर्ष दिन पुरानो तस्बिर अहिले खुबै भाइरल भइरहेको छ । नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । बलिउडको दुनियाँ बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन

बलिउडमा अभिनेत्रीहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही कलाकार आफैंले चाहेर विवा, दित बन्छन् भने केहीलाई अरुले विवा, दित बनाइदिन्छन् । अरुका कारण ब, दनाम हुनुपर्ने अनित्रीको सुचीमा नेहाको नाम पनि आएको हो ।

एउटा सेल्फी अरु कसैले सम्पादन गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै ब, दनामी खेप्नु परेको थियो । अहिले उनको त्यही तस्विर भाइरल भइरहेको छ । उनले आफ्नो फोटो सम्पादन गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ?’ नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । उनले अपलोड गरेको फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेर सम्पादन गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो ।

ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा से ’क्स टो’य थपिदिएका कारण नेहाको फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो त्यो बेला खुबै भाइरल भएको थियो । यसका कारण नेहाले ब, दनामीको सामना गर्नुपर्यो ।

फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अ’पशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए । जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बद’नाम गराउने ग’लत नियतले गरिएको बताइन् । त्यसपछि नेहालाई गाली गर्नेहरुको भीड कम भएको छ ।