Jagaran Nepal बुधबार, आश्विन ०६, २०७८

काठमाडौं– सञ्चारकर्मी रुपा सुनारमाथि जा’तीय छु’वाछुत तथा वि’भेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रि’हा भएकी छन्। जातीय वि’भेद तथा छु’वाछुतजन्य क’सूर गरेको भन्दै दायर भएको मु’द्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको इ’जलासले १ लाख १५ हजार रुपैयाँ ध’रौटी माग गर्ने आदेश जारी गरेको हो। इजलासको आ’देशानुसार प्रधान ध’रौटी बुझाएर रिहा भएकी काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।

सञ्चारकर्मी सुनारले प्रहरीमा दिएको जा’हेरीअनुसार भएको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अगाडि काठमाडौं जिल्ला अदालतमा प्रधानवि’रुद्ध मु’द्दा दा’यर गरेको थियो। बुधबार घरभेटी प्रधान अदालतमा हाजिर भएपछि उनको बयान लिइ थु’नछेक बहस भएको थियो। बुधबार नै बहस सकेर अदालतले धरौटीमा रि’हा हुने आ’देश जारी गरेको हो। गत असार १ गते कोठा भाडामा लिनका लागि गएकी सुनारले आफू द’लित (का’मी) भएको भनेपछि घरभेटी प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन्। त्यस पछि सुनारले प्रधानवि’रुद्ध महानगरीय प्रहरी बृत्त सिंहदरबारमा जा’हेरी दिएकी थिइन्।

सुनारले जा’हेरी दिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो। तर, तत्काली शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको द’बाबमा उनी थु’नामुक्त भएकी थिइन्। पछि सुनारले रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। रुपाको रि’टमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इ’जलासले सुनारको जा’हेरीका सन्दर्भमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीका नाममा आ’देश जारी गरेको थियो।

याे पनि
चितवनको रत्नगनगर नगरपालिकाका कर्मचारी मध्यरातमा सरकारी गाडीमा र’क्सी खाँदै आ’तंक मच्चाउदै हिडेपछी…

चितवन –चितवनको रत्ननगर नगरपालिकामा सरकारी गाडीको चरम दु’रुपयोग भएको पाइएको छ । रत्नगनगरका कर्मचारीले कार्यालयको सवारीसाधनमा र’क्सी खाँदै मध्यरातमा हो’हल्ला गर्दै हिँडेको पाइएको हो ।

र’क्सीले मा’तेर हो’हल्ला गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बा २ झ १२१७ नम्बरको गाडीमा र’क्सीका बो’तलसहित उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।र’क्सीले मा’तिनेहरुमा दुई जना थिए । उनीहरु मध्ये एक नगर प्रहरी र एक सवारी चालक रहेको बताइएको छ ।

घटनाका सम्बन्धमा नगरपालिकाका प्रमुख (मेयर) नारायण वनले बचाउ गर्दै नगरपालिकाकै काममा जाँदा उनीहरुलाई केही अ’राजक तत्वले अ’वरोध गरेको दा’बी गरे । उनले नगरपालिकाका वडा नम्बर १४ र १६ मा अवैध ढुङ्गा उ’त्खनन् रो’क्न परिचालन भएका कर्मचारीलाई अ’वरोध गरिएको बताए ।

उनले घटनाका सम्बन्धमा कर्मचारीलाई स्पष्टिकरण सो’धिएको र दो’षी देखिए कारबाही गर्ने बताए । कर्मचारीले आफूहरुलाई ज’ब’र’ज’स्ती र’क्सी खुवाएको र र’क्सी’का बोतल गाडीमा हा’लेको आफूहरुलाई बताएको मेयर वनले जनाए ।भिडियो